भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

"कसरी म भुलें केमा म भुलें / भीम विराग" के अवतरणों में अंतर

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
(' {{KKGlobal}} {{KKRachna |रचनाकार= भीम विराग |अनुवादक= |संग्रह= }} {{KKCatNep...' के साथ नया पृष्ठ बनाया)
 
 
पंक्ति 1: पंक्ति 1:
 
 
{{KKGlobal}}
 
{{KKGlobal}}
 
{{KKRachna
 
{{KKRachna
पंक्ति 6: पंक्ति 5:
 
|संग्रह=  
 
|संग्रह=  
 
}}
 
}}
 +
{{KKCatGeet}}
 
{{KKCatNepaliRachna}}
 
{{KKCatNepaliRachna}}
 
<poem>
 
<poem>
कसरी म भुलें केमा म भुलें
+
कसरी म भुलें, केमा म भुलें
तिम्रो ओठमा तिम्रो मुस्कानमा
+
तिम्रो ओठमा, तिम्रो मुस्कानमा
 
आँखामा कि भाखामा
 
आँखामा कि भाखामा
  
 
पानीभित्र डुबिबस्छ चन्द्रमाको छायाँ
 
पानीभित्र डुबिबस्छ चन्द्रमाको छायाँ
 
सपनाभित्र मन भुल्छ मनभित्र माया
 
सपनाभित्र मन भुल्छ मनभित्र माया
तिम्रो रुपमा कि रंगमा केमा म भुलें
+
तिम्रो रुपमा कि रंगमा, केमा म भुलें
 
+
गहिराइमा सागर भुल्छ सागरमा पानी
+
तिमीलाई खोजिबस्छ आँखाका यी नानी
+
तिम्रो साथले कि बातले केमा म भुलें
+
 
+
 
+
 
+
 
+
  
 +
गहिराइमा सागर भुल्छ, सागरमा पानी
 +
तिमीलाई खोजिबस्छ, आँखाका यी नानी
 +
तिम्रो साथले कि बातले, केमा म भुलें
 
</poem>
 
</poem>

08:45, 24 फ़रवरी 2022 के समय का अवतरण

कसरी म भुलें, केमा म भुलें
तिम्रो ओठमा, तिम्रो मुस्कानमा
आँखामा कि भाखामा

पानीभित्र डुबिबस्छ चन्द्रमाको छायाँ
सपनाभित्र मन भुल्छ मनभित्र माया
तिम्रो रुपमा कि रंगमा, केमा म भुलें

गहिराइमा सागर भुल्छ, सागरमा पानी
तिमीलाई खोजिबस्छ, आँखाका यी नानी
तिम्रो साथले कि बातले, केमा म भुलें