भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

Changes

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
आरम्भिक पाठहरूको -
राम, पाठशाला जा !
राधा, खाना भात पका !
राम, आइज मिठाई खा !
राधा, घर बढार् !
कसरी उसको कुनै ठाउँ होस्?
कुन ठाउँ हुन्छ यस्तो
जो छोडिएपछि आइमाइ आइमाई बन्ने गर्छ ।
काटिएका नङहरू, र
काइँयोमा झल्झिएर उखेलिएका केशजसरी
बढारेर मिल्काइदिने खाले?
घर छुट्यो, आँगन छोडियो, छोडिए छोडिइए मान्छे र बगैँचाहरूकेही प्रश्नहरूले पछ्याउँदै थिए, ती पनि छोडिएछोडिइए!
छुट्दै गए ठाउँहरू
तर नेलकटर वा काँइयोमा अल्झिरहेको जस्तो त
त्यसरी नै बुझिऊँ, त्यसरी नै पढिऊँ
जसरी पढिन्छ तुकारामको कुनै
अधूरो अम्भगअभङ्ग!
......................................................................
'''[[बेजगह / अनामिका |इस कविता का मूल हिन्दी पढ़ने के लिए यहाँ क्लिक करें ।]]'''
</poem>
Mover, Reupload, Uploader
9,789
edits