"स्वप्नहरू / ईश्वरवल्लभ" के अवतरणों में अंतर
Sirjanbindu (चर्चा | योगदान) छो (Sirjanbindu ने स्वप्नहरू / ईश्वरवल्लभ भट्टराई पृष्ठ स्वप्नहरू / ईश्वरवल्लभ पर स्थानांतरित किया) |
Sirjanbindu (चर्चा | योगदान) |
||
(इसी सदस्य द्वारा किया गया बीच का एक अवतरण नहीं दर्शाया गया) | |||
पंक्ति 1: | पंक्ति 1: | ||
{{KKGlobal}} | {{KKGlobal}} | ||
{{KKRachna | {{KKRachna | ||
− | |रचनाकार=ईश्वरवल्लभ | + | |रचनाकार=ईश्वरवल्लभ |
|अनुवादक= | |अनुवादक= | ||
|संग्रह= | |संग्रह= | ||
}} | }} | ||
+ | {{KKCatKavita}} | ||
{{KKCatNepaliRachna}} | {{KKCatNepaliRachna}} | ||
<poem> | <poem> | ||
त्यसो त एउटा स्वप्नजस्तो | त्यसो त एउटा स्वप्नजस्तो | ||
रङ्गी-विरङ्गी | रङ्गी-विरङ्गी | ||
− | + | अनेकौँ विम्बहरू | |
कति परीहरू उड्छन्, | कति परीहरू उड्छन्, | ||
पुतली र चराहरू | पुतली र चराहरू | ||
माथि, कहिले आकाशको नीलोमा | माथि, कहिले आकाशको नीलोमा | ||
र गहिरोमा समावेश हुन्छन् | र गहिरोमा समावेश हुन्छन् | ||
− | फेरि | + | फेरि बिस्तारै-बिस्तारै फूल बन्दै |
− | + | बिस्तारै-बिस्तारै झिनो पर्दा बन्दै, | |
पारदर्शी समायोजनको उत्सव | पारदर्शी समायोजनको उत्सव | ||
ओर्लिन्छन्, | ओर्लिन्छन्, | ||
उक्लिन्छन्। | उक्लिन्छन्। | ||
+ | |||
पर कतै पर्वतको फेदीमा, | पर कतै पर्वतको फेदीमा, | ||
− | जवाकुसुमको | + | जवाकुसुमको बास्ना |
अरून्धतीको दुःख र पीडाको | अरून्धतीको दुःख र पीडाको | ||
उत्सव, | उत्सव, | ||
− | दुःखको | + | दुःखको बास्ना कि |
− | पीडाको | + | पीडाको बास्ना, |
− | र्स्पर्शको मोहसित | + | र्स्पर्शको मोहसित बिस्तारै, अल्झिन्छन् । |
+ | |||
त्यसो त | त्यसो त | ||
स्वप्नमा | स्वप्नमा | ||
पंक्ति 32: | पंक्ति 35: | ||
रात पर्छ | रात पर्छ | ||
क्षितिज र आकाशका गुम्बजले | क्षितिज र आकाशका गुम्बजले | ||
− | + | बास बस्छन् | |
ती बिहान र साँझसित स्वप्नमा | ती बिहान र साँझसित स्वप्नमा | ||
− | ती दिन र रातसित स्वप्नमा | + | ती दिन र रातसित स्वप्नमा । |
+ | |||
सूर्य उदाउँछ, | सूर्य उदाउँछ, | ||
सूर्य थाक्छ र | सूर्य थाक्छ र | ||
पंक्ति 42: | पंक्ति 46: | ||
उदयाचल छुने, | उदयाचल छुने, | ||
अस्ताचल छुने क्रम निरन्तर | अस्ताचल छुने क्रम निरन्तर | ||
− | भइरहन्छ | + | भइरहन्छ । |
+ | |||
पानीको विम्बमा सर्वाङ्ग हेर्ने क्रम, | पानीको विम्बमा सर्वाङ्ग हेर्ने क्रम, | ||
आफूलाई ऐनामा हेर्ने र | आफूलाई ऐनामा हेर्ने र | ||
पंक्ति 48: | पंक्ति 53: | ||
सधैँ भइरहन्छ | सधैँ भइरहन्छ | ||
तलसम्म लत्रेर झरेको, | तलसम्म लत्रेर झरेको, | ||
− | + | भूइँ नै छुन खोजेको, | |
उज्यालोको मजेत्रो हो कि, | उज्यालोको मजेत्रो हो कि, | ||
अथवा अहिल्याको दुःख, अँध्यारो | अथवा अहिल्याको दुःख, अँध्यारो | ||
पंक्ति 54: | पंक्ति 59: | ||
अवसादले ढुङ्गा बनेको, | अवसादले ढुङ्गा बनेको, | ||
श्रापको मिथक र कथाले | श्रापको मिथक र कथाले | ||
− | निस्तार खोजिरहेको | + | निस्तार खोजिरहेको । |
+ | |||
त्यसो त, | त्यसो त, | ||
एउटा असत्य जस्तो भ्रान्ति र | एउटा असत्य जस्तो भ्रान्ति र |
17:37, 28 मार्च 2024 के समय का अवतरण
त्यसो त एउटा स्वप्नजस्तो
रङ्गी-विरङ्गी
अनेकौँ विम्बहरू
कति परीहरू उड्छन्,
पुतली र चराहरू
माथि, कहिले आकाशको नीलोमा
र गहिरोमा समावेश हुन्छन्
फेरि बिस्तारै-बिस्तारै फूल बन्दै
बिस्तारै-बिस्तारै झिनो पर्दा बन्दै,
पारदर्शी समायोजनको उत्सव
ओर्लिन्छन्,
उक्लिन्छन्।
पर कतै पर्वतको फेदीमा,
जवाकुसुमको बास्ना
अरून्धतीको दुःख र पीडाको
उत्सव,
दुःखको बास्ना कि
पीडाको बास्ना,
र्स्पर्शको मोहसित बिस्तारै, अल्झिन्छन् ।
त्यसो त
स्वप्नमा
बिहान हुन्छ,
साँझ पर्छ
रात पर्छ
क्षितिज र आकाशका गुम्बजले
बास बस्छन्
ती बिहान र साँझसित स्वप्नमा
ती दिन र रातसित स्वप्नमा ।
सूर्य उदाउँछ,
सूर्य थाक्छ र
फेरि अस्ताउँछ पनि,
यात्रा सतत् र चिन्ता भइरहन्छ
उसले उदाउने र उसले अस्ताउने
उदयाचल छुने,
अस्ताचल छुने क्रम निरन्तर
भइरहन्छ ।
पानीको विम्बमा सर्वाङ्ग हेर्ने क्रम,
आफूलाई ऐनामा हेर्ने र
माया गर्ने क्रम,
सधैँ भइरहन्छ
तलसम्म लत्रेर झरेको,
भूइँ नै छुन खोजेको,
उज्यालोको मजेत्रो हो कि,
अथवा अहिल्याको दुःख, अँध्यारो
प्रस्तर नै हुन परेको
अवसादले ढुङ्गा बनेको,
श्रापको मिथक र कथाले
निस्तार खोजिरहेको ।
त्यसो त,
एउटा असत्य जस्तो भ्रान्ति र
भ्रमहरू
अझै कति कठिन र क्रूर स्वप्नहरू।