भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
"तिमी देख्दा रहर होला लागेर आउँछ / नगेन्द्र थापा" के अवतरणों में अंतर
Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) |
Sirjanbindu (चर्चा | योगदान) छो |
||
पंक्ति 14: | पंक्ति 14: | ||
केटी – | केटी – | ||
तिमी देख्दा नवै नाडी गलेर आउँछ | तिमी देख्दा नवै नाडी गलेर आउँछ | ||
− | + | छातीभरी लाजै लाज भरेर आउँछ | |
केटा – | केटा – | ||
पंक्ति 26: | पंक्ति 26: | ||
केटा – तिमी देख्दा | केटा – तिमी देख्दा | ||
− | नभनी मैले जिन्दगी मेरो तिमीमा | + | नभनी मैले जिन्दगी मेरो तिमीमा साटेँछु |
व्यर्थैमा आज पछुतो मलाई लागेर आउँछ | व्यर्थैमा आज पछुतो मलाई लागेर आउँछ | ||
केटी – | केटी – | ||
− | हाँसखेल गर्दा मुटु नै मैले चुँडाई | + | हाँसखेल गर्दा मुटु नै मैले चुँडाई बाँडेँछु |
− | + | पिरोले पनि पापीको माया लागेर आउँछ | |
केटा – तिमी देख्दा | केटा – तिमी देख्दा |
19:21, 14 जून 2024 के समय का अवतरण
केटा –
तिमी देख्दा रहर होला लागेर आउँछ
त्यसै त्यसै जिन्दगी मेरो जागेर आउँछ
केटी –
तिमी देख्दा नवै नाडी गलेर आउँछ
छातीभरी लाजै लाज भरेर आउँछ
केटा –
रोकूँ भन्छु हाँसो आफैँ फुटेर आउँछ
के हुन लाग्यो आफ्नै माया लागेर आउँछ
केटी –
नसकी आज भावनाहरू उर्लेर आउँछ
आफ्नै मुटु पराई पराई लागेर आउँछ
केटा – तिमी देख्दा
नभनी मैले जिन्दगी मेरो तिमीमा साटेँछु
व्यर्थैमा आज पछुतो मलाई लागेर आउँछ
केटी –
हाँसखेल गर्दा मुटु नै मैले चुँडाई बाँडेँछु
पिरोले पनि पापीको माया लागेर आउँछ
केटा – तिमी देख्दा
.....................................................
नोट - (गोपाल योञ्जनसँगको संयुक्त लेखन)