भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
"तिमी थियौ र त थिए / सानु शर्मा" के अवतरणों में अंतर
Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) ('|संग्रह= }} {{KKCatGhazal}} {{KKCatNepaliRachna}} <poem> तिमी थियौ र त थिए सपनाहर...' के साथ नया पृष्ठ बनाया) |
Sirjanbindu (चर्चा | योगदान) |
||
पंक्ति 1: | पंक्ति 1: | ||
+ | {{KKGlobal}} | ||
+ | {{KKRachna | ||
+ | |रचनाकार=सानु शर्मा | ||
+ | |अनुवादक= | ||
|संग्रह= | |संग्रह= | ||
}} | }} | ||
पंक्ति 15: | पंक्ति 19: | ||
ए यादहरू ! फर्किएर जाओ अब उतै | ए यादहरू ! फर्किएर जाओ अब उतै | ||
बेफुर्सती छु म आजकल, सम्झिएर रुन । | बेफुर्सती छु म आजकल, सम्झिएर रुन । | ||
+ | |||
+ | थोपाथोपा आँशु खसे दुःख र खुशीका | ||
+ | भन ‘सानु’! कुन हो मेरो, तिम्रो हो कुन ? | ||
</poem> | </poem> |
19:21, 18 अगस्त 2024 के समय का अवतरण
तिमी थियौ र त थिए सपनाहरू सुन
चाहँदैन यो मन अब त्यो आकाश छुन ।
निधारमा भए त म मेटिसक्थेँ बरु
मनको बह मात्रै रैछ नसकिने धुन ।
धेरै कुरा सिकाएको छ यो जिन्दगीले
नबिर्से नि' जानेको छु बिर्सिए झैंँ हुन ।
ए यादहरू ! फर्किएर जाओ अब उतै
बेफुर्सती छु म आजकल, सम्झिएर रुन ।
थोपाथोपा आँशु खसे दुःख र खुशीका
भन ‘सानु’! कुन हो मेरो, तिम्रो हो कुन ?