भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
"आज बिदाको दिन हो / पारिजात" के अवतरणों में अंतर
Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) ('{{KKGlobal}} {{KKRachna |रचनाकार= पारिजात |अनुवादक= |संग्रह= }} {{KKCatKavita}}...' के साथ नया पृष्ठ बनाया) |
Sirjanbindu (चर्चा | योगदान) छो (Sirjanbindu ने आधार / पारिजात पृष्ठ आज बिदाको दिन हो / पारिजात पर स्थानांतरित किया: correction) |
||
(इसी सदस्य द्वारा किया गया बीच का एक अवतरण नहीं दर्शाया गया) | |||
पंक्ति 17: | पंक्ति 17: | ||
मलाई पहिराइदिन्नौ? | मलाई पहिराइदिन्नौ? | ||
अश्रुबूँदहरूको माला | अश्रुबूँदहरूको माला | ||
− | जसको पत्र -पत्रको सुगन्धमा | + | जसको पत्र-पत्रको सुगन्धमा |
आफैँलाई समावेश गर्नुछ । | आफैँलाई समावेश गर्नुछ । | ||
प्रिये ! आज मैले जीवन बिसर्जन गरेँ | प्रिये ! आज मैले जीवन बिसर्जन गरेँ | ||
− | के मलाई समात्न | + | के मलाई समात्न दिन्नौ? |
− | + | सम्झनाको त्यो झिनो धागो | |
जसमा झुण्डिदै झुण्डिदै मैले अन्तिम श्वास निभाउनु छ । | जसमा झुण्डिदै झुण्डिदै मैले अन्तिम श्वास निभाउनु छ । | ||
11:24, 4 सितम्बर 2024 के समय का अवतरण
प्रिये ! आज बिदाको दिन हो
के मलाई हेरिदिन्नौ?
ती सागर नयनहरुले
जसका प्रदर्शन पहिल्याइ
मलाई जीवनको किनारा पुग्नु छ।
प्रिये ! आज आत्मसमर्पणको दिन हो के
मलाई पहिराइदिन्नौ?
अश्रुबूँदहरूको माला
जसको पत्र-पत्रको सुगन्धमा
आफैँलाई समावेश गर्नुछ ।
प्रिये ! आज मैले जीवन बिसर्जन गरेँ
के मलाई समात्न दिन्नौ?
सम्झनाको त्यो झिनो धागो
जसमा झुण्डिदै झुण्डिदै मैले अन्तिम श्वास निभाउनु छ ।
प्रिये !आज विदाको दिन हो ।