भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

"काठमाण्डू एक्लैले अब काठमाण्डू बोक्न सक्दैन / कृष्णभूषण बल" के अवतरणों में अंतर

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
(''''काठमाण्डू एक्लैले अब काठमाण्डू बोक्न सक्दैन''' <poem...' के साथ नया पृष्ठ बनाया)
 
पंक्ति 1: पंक्ति 1:
'''काठमाण्डू एक्लैले अब काठमाण्डू बोक्न सक्दैन'''
+
{{KKGlobal}}
 
+
{{KKRachna
 
+
|रचनाकार=कृष्णभूषण बल
 +
|अनुवादक=
 +
|संग्रह=भोलि बास्ने बिहान / कृष्णभूषण बल
 +
}}
 +
{{KKCatKavita}}
 +
{{KKCatNepaliRachna}}
 
<poem>
 
<poem>
 
काठमाण्डू एक्लैले अब काठमाण्डू बोक्न सक्दैन  
 
काठमाण्डू एक्लैले अब सिंगै नेपालको अर्थ लगाउन सक्दैन ।
+
काठमाण्डू एक्लैले अब सिङ्गै नेपालको अर्थ लगाउन सक्दैन ।
  
नाच्नुपर्छ पैतलाहरुले अब भनज्याङ्गहरु
+
नाप्नुपर्छ पैतलाहरूले अब भञ्ज्याङहरू
टेक्नुपर्छ , आँखाहरुले अब सारा पहाडहरु
+
टेक्नुपर्छ, आँखाहरूले अब सारा पहाडहरू
उड्नुपर्छ निश्चित लक्ष्यहरुमा अब यो छिमलका चराहरु
+
उड्नुपर्छ निश्चित लक्ष्यहरूमा अब यो छिमलका चराहरू
ज्वालामुखीझै फुट्नुपर्छ अब यो पिढीका स्वरहरु
+
ज्वालामुखीझैँ फुट्नुपर्छ अब यो पिँढीका स्वरहरू
छाम्दै हातहरुले काँडाहरु अब टेक्न सक्नुपर्छ  
+
छाम्दै हातहरूले काँडाहरू अब टेक्न सक्नुपर्छ  
काठमाण्डू त अब डाँडाहरुमा बिछिन सक्नुपर्छ ।
+
काठमाण्डू त अब डाँडाहरूमा बिछिन सक्नुपर्छ ।
  
एउटै ढुङ्गाले कुनै घर बनिन सक्दैन , ढुङ्गाको तहतह हुनुपर्छ
+
एउटै ढुङ्गाले कुनै घर बनिन सक्दैन, ढुङ्गाको तहतह हुनुपर्छ
एउटै पोखरीको कुनै ताल हुँदैन , थुप्रै दहदह जम्नुपर्छ
+
एउटै पोखरीको कुनै ताल हुँदैन, थुप्रै दहदह जम्नुपर्छ
हुटिट्याउले सगर थामन खोजेर थामिन सक्दैन सगर  
+
हुटिट्याउँले सगर थाम्न खोजेर थामिन सक्दैन सगर  
वर्षे भेलको सानो चपेटले , मेट्न खोजेर मेटिन्न बगर  
+
वर्षे भेलको सानो चपेटले, मेट्न खोजेर मेटिन्न बगर  
 
पहाड, मधेश, थुम्काथुम्की र उकालीओरालीको देश  
 
कसेको पेवा होइन , कसैले ठेक्का लिएर पनि हुनेछैन
+
कसेको पेवा होइन, कसैले ठेक्का लिएर पनि हुने छैन
मुहान जो बग्नुपर्छ , जम्नुको यसको कुनै अर्थ हुँदैन  
+
मुहान जो बग्नुपर्छ, जम्नुको यसको कुनै अर्थ हुँदैन  
 
काठमाण्डू एक्लैले अब काठमाण्डू बोक्न सक्दैन  
 
काठमाण्डू एक्लैले अब काठमाण्डू बोक्न सक्दैन  
काठमाण्डू एक्लैले अब सिंगै नेपालको अर्थ लगाउन सक्दैन ।
+
काठमाण्डू एक्लैले अब सिङ्गै नेपालको अर्थ लगाउन सक्दैन ।
  
खोरमा थुनिएर पनि बिहानीको संकेत दिन्छ कुखुराको भाले
+
खोरमा थुनिएर पनि बिहानीको सङ्केत दिन्छ कुखुराको भाले
निरर्थक प्रयासमा युग हाँस्छ ,
+
निरर्थक प्रयासमा युग हाँस्छ,
 
बलिसकेको दिनलाई हुस्सुले ढाक्न खोजे
 
बलिसकेको दिनलाई हुस्सुले ढाक्न खोजे
टुँडिखेलका प्रत्येक सुरहरुमा घोडा छाडेर त्यत्तिकै डटेकै छ इतिहास
+
टुँडिखेलका प्रत्येक सुरहरूमा घोडा छाडेर त्यत्तिकै डटेकै छ इतिहास
 
टाप बजारेर कुदिरहेको घोडालाई
 
टाप बजारेर कुदिरहेको घोडालाई
 
त्यत्तिकै चाबुक लगाइरहेछ एउटा उपहास  
 
त्यत्तिकै चाबुक लगाइरहेछ एउटा उपहास  
अनिष्ठ भन्छन् सपना देख्नेहरुपनि
+
अनिष्ठ भन्छन् सपना देख्नेहरू पनि
 
यस्तो कालो घोडा र कालो मान्छे  
 
यस्तो कालो घोडा र कालो मान्छे  
तर काठमाण्डू छातमिाथी बोकीरहेकै छ
+
तर काठमाण्डू छातीमाथि बोकिरहेकैछ
यस्ता कतिकति इतिहाँसका मान्छे  
+
यस्ता कतिकति इतिहासका मान्छे  
 
किन थाहा भएन तिमीलाई एउटा रौंलाई मात्र भनिन्न केश
 
किन थाहा भएन तिमीलाई एउटै इतिहाँसको मात्र हुँदैन देश
+
किन थाहा भएन तिमीलाई एउटै इतिहासको मात्र हुँदैन देश
 
काठमाण्डू वास्तवमा भित्रभित्रै छटपटिएको छ  
 
काठमाण्डू वास्तवमा भित्रभित्रै गुम्सिएको छ  
 
मञ्जुश्रीको अर्को तरवारको विकास खोजीरहेको छ ऊ  
+
मञ्जुश्रीको अर्को तरवारको विकास खोजिरहेकोछ ऊ  
युगका गह्रौ पाइलाहरु अब धेरै बोक्न सक्दैन  
+
युगका गह्रौँ पाइलाहरू अब धेरै बोक्न सक्दैन  
यसैले बग्ने निकास खोजीरहेको छ ऊ ।
+
त्यसैले बग्ने निकास खोजिरहेकोछ ऊ ।
  
काठमाण्डू एक्लैले अब काठमाण्डू बोक्न सक्दैन  
 
काठमाण्डू एक्लैले अब काठमाण्डू बोक्न सक्दैन  
काठमाण्डू एक्लैले अब सिंगै नेपालको अर्थ लगाउन सक्दैन ।
+
काठमाण्डू एक्लैले अब सिङ्गै नेपालको अर्थ लगाउन सक्दैन ।
 +
 
</poem>
 
</poem>

21:24, 5 सितम्बर 2024 के समय का अवतरण