भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

"मानससन्तान / कुन्दन शर्मा" के अवतरणों में अंतर

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
('{{KKGlobal}} {{KKRachna |रचनाकार= कुन्दन शर्मा |अनुवादक= |संग्रह= एउ...' के साथ नया पृष्ठ बनाया)
 
पंक्ति 8: पंक्ति 8:
 
{{KKCatNepaliRachna}}
 
{{KKCatNepaliRachna}}
 
<poem>
 
<poem>
 
 
पार्वतीले गणेश बनाएझैँ
 
पार्वतीले गणेश बनाएझैँ
 
कुन्तीले कर्ण र पञ्चपाण्डव जन्माएझैँ  
 
कुन्तीले कर्ण र पञ्चपाण्डव जन्माएझैँ  
 
हाम्रा ऋषिमुनि, देवीदेवताले मानससन्तानको  
 
हाम्रा ऋषिमुनि, देवीदेवताले मानससन्तानको  
वरदान दिएझैँ- पाएझैँ  
+
वरदान दिएझैँ - पाएझैँ  
म पनि चाहेमा- सकेमा- पाएमा  
+
म पनि चाहेमा - सकेमा - पाएमा  
आफ्नो सन्तान बनाउनेछु- जन्माउनेछु- ल्याउनेछु ।  
+
आफ्नो सन्तान बनाउनेछु - जन्माउनेछु - ल्याउनेछु ।  
 +
 
 
हुन सक्छ, सृष्टिले अब  
 
हुन सक्छ, सृष्टिले अब  
 
तिम्रो वीर्य र मेरा रज लिएर  
 
तिम्रो वीर्य र मेरा रज लिएर  
पंक्ति 21: पंक्ति 21:
 
बनाइएला यसै गरी अरू कतै  
 
बनाइएला यसै गरी अरू कतै  
 
र आवश्यकतानुसार स्वस्थ सन्तानको सिर्जना गरेर  
 
र आवश्यकतानुसार स्वस्थ सन्तानको सिर्जना गरेर  
तिनलाई हर्काउन र माया गर्न ल्याउनेछौं हामी ।  
+
तिनलाई हुर्काउन र माया गर्न ल्याउनेछौँ हामी ।  
 +
 
 
तिमी पति भएर पनि  
 
तिमी पति भएर पनि  
 
पिता नहोलाऊ त्यो सन्तानको  
 
पिता नहोलाऊ त्यो सन्तानको  
पंक्ति 28: पंक्ति 29:
 
अनि त्यो पिता  
 
अनि त्यो पिता  
 
कुनै अज्ञात पुरुष पनि हुन सक्छ  
 
कुनै अज्ञात पुरुष पनि हुन सक्छ  
खालि वीर्य उपहार दिने मलाई  
+
खाली वीर्य उपहार दिने मलाई  
जसको खोज म स्वयं गर्ने बैन कहिल्यै ।  
+
जसको खोज म स्वयं गर्ने छैन कहिल्यै ।  
 +
 
 
सम्बन्धको नयाँ मोडमा  
 
सम्बन्धको नयाँ मोडमा  
उभिएका छौं आज हामी सबै ।  
+
उभिएका छौँ आज हामी सबै ।  
सम्भोग त खालि शारीरिक आकर्षण हो  
+
 
 +
सम्भोग त खाली शारीरिक आकर्षण हो  
 
सृष्टिको उत्तरदायित्व नसुम्प यसलाई  
 
सृष्टिको उत्तरदायित्व नसुम्प यसलाई  
अरु आवश्यकतासरह स्वीकार त्यसलाई  
+
अरू आवश्यकता सरह स्वीकार त्यसलाई  
तर हामी जनावर पनि हैनौं
+
तर हामी जनावर पनि हैनौँ
 
त्यसैले यो मनलाई रोज्न देऊ  
 
त्यसैले यो मनलाई रोज्न देऊ  
 
वासनाको स्तर आफ्नो ।  
 
वासनाको स्तर आफ्नो ।  
जका भई टाँसिन चाहन्नँ  
+
 
 +
जुका भई टाँसिन चाहन्नँ  
 
आफ्नो अस्तित्वको लागि तिमीसित अब  
 
आफ्नो अस्तित्वको लागि तिमीसित अब  
 
ग्लानिको आगोमा सल्किएर  
 
ग्लानिको आगोमा सल्किएर  
 
खरानी हुँदो छ मेरो त्यो व्यक्तित्व ।  
 
खरानी हुँदो छ मेरो त्यो व्यक्तित्व ।  
 +
 
उन्मादको क्षणमा पाएको  
 
उन्मादको क्षणमा पाएको  
 
एक थोपा वीर्यलाई  
 
एक थोपा वीर्यलाई  
 
तिम्रो वंशको टीका लगाउने अभिभारा पनि  
 
तिम्रो वंशको टीका लगाउने अभिभारा पनि  
म बोक्न चाहन्न
+
म बोक्न चाहन्नँ
 
मेरो वंशको फैसला गर्नु छ मलाई आज ।  
 
मेरो वंशको फैसला गर्नु छ मलाई आज ।  
थाहा छ मलाई तिम्रो अहंले स्वीकार्न सकोइन  
+
 
 +
थाहा छ मलाई, तिम्रो अहंले स्वीकार्न सकोइन  
 
मेरो यस्तो समर्थ र स्वतन्त्र अस्तित्व  
 
मेरो यस्तो समर्थ र स्वतन्त्र अस्तित्व  
 
तर मैले मेरो भविष्यको क्षितिज देखिसकेँ  
 
तर मैले मेरो भविष्यको क्षितिज देखिसकेँ  
 
मेरो आवश्यकता बुझिसकें ।  
 
मेरो आवश्यकता बुझिसकें ।  
 +
 
म मेरो सम्बन्धको आधार  
 
म मेरो सम्बन्धको आधार  
आफै तोक्नेछु ।  
+
आफैँ तोक्नेछु ।  
 +
 
 
चाहिएमा म तिम्रो मात्र हैन  
 
चाहिएमा म तिम्रो मात्र हैन  
 
आफ्नो लागि मेरो मानससन्तान हुर्काउनेछु ।  
 
आफ्नो लागि मेरो मानससन्तान हुर्काउनेछु ।  
 +
 
तिम्रो सन्तानले यो सृष्टि चल्यो यहाँसम्म  
 
तिम्रो सन्तानले यो सृष्टि चल्यो यहाँसम्म  
मेरोले के अन्त्य गर्ला त यसको यहीं ।  
+
मेरोले के अन्त्य गर्ला त यसलाई यहीँ ।  
 
</poem>
 
</poem>

18:22, 7 सितम्बर 2024 का अवतरण

पार्वतीले गणेश बनाएझैँ
कुन्तीले कर्ण र पञ्चपाण्डव जन्माएझैँ
हाम्रा ऋषिमुनि, देवीदेवताले मानससन्तानको
वरदान दिएझैँ - पाएझैँ
म पनि चाहेमा - सकेमा - पाएमा
आफ्नो सन्तान बनाउनेछु - जन्माउनेछु - ल्याउनेछु ।

हुन सक्छ, सृष्टिले अब
तिम्रो वीर्य र मेरा रज लिएर
जम्मा गर्ला कतै
हुन सक्छ, शिशुका लागि गर्भ पनि
बनाइएला यसै गरी अरू कतै
र आवश्यकतानुसार स्वस्थ सन्तानको सिर्जना गरेर
तिनलाई हुर्काउन र माया गर्न ल्याउनेछौँ हामी ।

तिमी पति भएर पनि
पिता नहोलाऊ त्यो सन्तानको
तिमी प्रेमी भई
पिता पनि बन्लाऊ उसको
अनि त्यो पिता
कुनै अज्ञात पुरुष पनि हुन सक्छ
खाली वीर्य उपहार दिने मलाई
जसको खोज म स्वयं गर्ने छैन कहिल्यै ।

सम्बन्धको नयाँ मोडमा
उभिएका छौँ आज हामी सबै ।

सम्भोग त खाली शारीरिक आकर्षण हो
सृष्टिको उत्तरदायित्व नसुम्प यसलाई
अरू आवश्यकता सरह स्वीकार त्यसलाई
तर हामी जनावर पनि हैनौँ
त्यसैले यो मनलाई रोज्न देऊ
वासनाको स्तर आफ्नो ।

म जुका भई टाँसिन चाहन्नँ
आफ्नो अस्तित्वको लागि तिमीसित अब
ग्लानिको आगोमा सल्किएर
खरानी हुँदो छ मेरो त्यो व्यक्तित्व ।

उन्मादको क्षणमा पाएको
एक थोपा वीर्यलाई
तिम्रो वंशको टीका लगाउने अभिभारा पनि
म बोक्न चाहन्नँ
मेरो वंशको फैसला गर्नु छ मलाई आज ।

थाहा छ मलाई, तिम्रो अहंले स्वीकार्न सकोइन
मेरो यस्तो समर्थ र स्वतन्त्र अस्तित्व
तर मैले मेरो भविष्यको क्षितिज देखिसकेँ
मेरो आवश्यकता बुझिसकें ।

म मेरो सम्बन्धको आधार
आफैँ तोक्नेछु ।

चाहिएमा म तिम्रो मात्र हैन
आफ्नो लागि मेरो मानससन्तान हुर्काउनेछु ।

तिम्रो सन्तानले यो सृष्टि चल्यो यहाँसम्म
मेरोले के अन्त्य गर्ला त यसलाई यहीँ ।