"अर्धनारीश्वर / कुन्दन शर्मा" के अवतरणों में अंतर
Sirjanbindu (चर्चा | योगदान) ('{{KKGlobal}} {{KKRachna |रचनाकार= कुन्दन शर्मा |अनुवादक= |संग्रह= एउ...' के साथ नया पृष्ठ बनाया) |
Sirjanbindu (चर्चा | योगदान) |
||
(इसी सदस्य द्वारा किया गया बीच का एक अवतरण नहीं दर्शाया गया) | |||
पंक्ति 8: | पंक्ति 8: | ||
{{KKCatNepaliRachna}} | {{KKCatNepaliRachna}} | ||
<poem> | <poem> | ||
− | |||
कतै कुनै आकाश | कतै कुनै आकाश | ||
मेरो पनि होला | मेरो पनि होला | ||
कतै कनै धरती | कतै कनै धरती | ||
− | मेरो पनि ठहर्ला | + | मेरो पनि ठहर्ला । |
− | म | + | |
+ | म तिम्रै सिर्जनाको अङ्ग | ||
दोष कसलाई दिऊ ? | दोष कसलाई दिऊ ? | ||
तिमीलाई कि आफूलाई | तिमीलाई कि आफूलाई | ||
वा, मभित्र हुर्कदै गएको विरोधाभासलाई ? | वा, मभित्र हुर्कदै गएको विरोधाभासलाई ? | ||
+ | |||
कति लुकेर | कति लुकेर | ||
− | + | कति लुकाएर बाँचेँ म यहाँ आफैँलाई | |
तर मेरो अन्त:करणले धिक्कार्न सकेन मलाई । | तर मेरो अन्त:करणले धिक्कार्न सकेन मलाई । | ||
+ | |||
मेरो निम्ति | मेरो निम्ति | ||
मेरा अनुभूति सबै स्वाभाविक थिए | मेरा अनुभूति सबै स्वाभाविक थिए | ||
− | तर कोही भएन | + | तर कोही भएन बुझ्ने यसलाई । |
+ | |||
यदि जन्म यथार्थ हो भने | यदि जन्म यथार्थ हो भने | ||
− | किन मान्न | + | किन मान्न सक्दैनौँ हामी |
यसले लिन सक्छ कुनै रूप पनि । | यसले लिन सक्छ कुनै रूप पनि । | ||
− | तिम्रो सोचाइको सीमा | + | |
− | म दोषी त | + | तिम्रो सोचाइको सीमा तोकिँदैमा |
+ | म दोषी त ठहरिन्नँ यसै | ||
त्यसभित्र नपर्दैमा । | त्यसभित्र नपर्दैमा । | ||
+ | |||
स्वीकारेका थियौ तिमीले | स्वीकारेका थियौ तिमीले | ||
अर्धनारीश्वरलाई यहाँ | अर्धनारीश्वरलाई यहाँ | ||
− | फेरि किन | + | फेरि किन |
हाड, छाला, मासुमा | हाड, छाला, मासुमा | ||
कसैको शरीर र प्राणमा | कसैको शरीर र प्राणमा | ||
− | मान्न चाहँदैनौ | + | मान्न चाहँदैनौ ? |
+ | |||
म कोही भई जन्मन सक्छु | म कोही भई जन्मन सक्छु | ||
म नारी वा पुरुष | म नारी वा पुरुष | ||
पंक्ति 40: | पंक्ति 46: | ||
नारीमा पुरुष | नारीमा पुरुष | ||
केही भई हुर्कन र बाँच्न सक्छु । | केही भई हुर्कन र बाँच्न सक्छु । | ||
+ | |||
म तिनै सन्तान | म तिनै सन्तान | ||
− | नत्याग यसरी मलाई | + | नत्याग यसरी मलाई । |
+ | |||
हीनताले अपमानित भई | हीनताले अपमानित भई | ||
तिम्रो मायासित | तिम्रो मायासित | ||
पंक्ति 47: | पंक्ति 55: | ||
यो आकाशमुनि | यो आकाशमुनि | ||
निर्भय उभिने सामर्थ्य माग्दै छु । | निर्भय उभिने सामर्थ्य माग्दै छु । | ||
+ | |||
अनि कतै कुनै जीवन | अनि कतै कुनै जीवन | ||
मेरो पनि होला | मेरो पनि होला | ||
कतै कसैले | कतै कसैले | ||
मलाई पनि पर्खला। | मलाई पनि पर्खला। | ||
+ | ००० | ||
+ | |||
+ | .............................. | ||
+ | [[अर्धनारीश्वर / कुन्दन शर्मा / सुमन पोखरेल|यहाँ क्लिक करके इस कविता का एक हिंदी अनुवाद पढ़ा जा सकता है।]] | ||
+ | |||
</poem> | </poem> |
20:47, 7 सितम्बर 2024 के समय का अवतरण
कतै कुनै आकाश
मेरो पनि होला
कतै कनै धरती
मेरो पनि ठहर्ला ।
म तिम्रै सिर्जनाको अङ्ग
दोष कसलाई दिऊ ?
तिमीलाई कि आफूलाई
वा, मभित्र हुर्कदै गएको विरोधाभासलाई ?
कति लुकेर
कति लुकाएर बाँचेँ म यहाँ आफैँलाई
तर मेरो अन्त:करणले धिक्कार्न सकेन मलाई ।
मेरो निम्ति
मेरा अनुभूति सबै स्वाभाविक थिए
तर कोही भएन बुझ्ने यसलाई ।
यदि जन्म यथार्थ हो भने
किन मान्न सक्दैनौँ हामी
यसले लिन सक्छ कुनै रूप पनि ।
तिम्रो सोचाइको सीमा तोकिँदैमा
म दोषी त ठहरिन्नँ यसै
त्यसभित्र नपर्दैमा ।
स्वीकारेका थियौ तिमीले
अर्धनारीश्वरलाई यहाँ
फेरि किन
हाड, छाला, मासुमा
कसैको शरीर र प्राणमा
मान्न चाहँदैनौ ?
म कोही भई जन्मन सक्छु
म नारी वा पुरुष
पुरुषमा नारी
नारीमा पुरुष
केही भई हुर्कन र बाँच्न सक्छु ।
म तिनै सन्तान
नत्याग यसरी मलाई ।
हीनताले अपमानित भई
तिम्रो मायासित
म आफू भई बाँच्ने हक माग्दै छु
यो आकाशमुनि
निर्भय उभिने सामर्थ्य माग्दै छु ।
अनि कतै कुनै जीवन
मेरो पनि होला
कतै कसैले
मलाई पनि पर्खला।
०००
..............................
यहाँ क्लिक करके इस कविता का एक हिंदी अनुवाद पढ़ा जा सकता है।