"गर्भद्रोह / कुन्दन शर्मा" के अवतरणों में अंतर
Sirjanbindu (चर्चा | योगदान) ('{{KKGlobal}} {{KKRachna |रचनाकार= कुन्दन शर्मा |अनुवादक= |संग्रह= एउ...' के साथ नया पृष्ठ बनाया) |
Sirjanbindu (चर्चा | योगदान) |
||
पंक्ति 8: | पंक्ति 8: | ||
{{KKCatNepaliRachna}} | {{KKCatNepaliRachna}} | ||
<poem> | <poem> | ||
− | |||
म मेरों गर्भ दिन चाहन्न | म मेरों गर्भ दिन चाहन्न | ||
तिम्रो सन्तानका लागि | तिम्रो सन्तानका लागि | ||
सृष्टिको कुनै नयाँ उपाय खोज अब । | सृष्टिको कुनै नयाँ उपाय खोज अब । | ||
+ | |||
त्यो नीहिने सास्ती | त्यो नीहिने सास्ती | ||
र प्रसवपीडाको यातना | र प्रसवपीडाको यातना | ||
पंक्ति 21: | पंक्ति 21: | ||
यही त्रास र बन्धनमा | यही त्रास र बन्धनमा | ||
गलेकी छु म जीवनभरि । | गलेकी छु म जीवनभरि । | ||
+ | |||
साँच्चै भनौँ भने | साँच्चै भनौँ भने | ||
मेरो स्वतन्त्रताको कुनै अर्थ छैन | मेरो स्वतन्त्रताको कुनै अर्थ छैन | ||
पंक्ति 26: | पंक्ति 27: | ||
कसले भनेको मातृत्व शरीरमा हुर्के मात्र | कसले भनेको मातृत्व शरीरमा हुर्के मात्र | ||
नारी सम्पूर्ण हुन्छे ? | नारी सम्पूर्ण हुन्छे ? | ||
+ | |||
पूर्णता अस्तित्वबोध | पूर्णता अस्तित्वबोध | ||
र विकासमा निहित छ | र विकासमा निहित छ | ||
पंक्ति 31: | पंक्ति 33: | ||
र स्नेह सम्पर्को देन हो | र स्नेह सम्पर्को देन हो | ||
रहँदाबस्दा कसैसित पनि हुन सक्ने । | रहँदाबस्दा कसैसित पनि हुन सक्ने । | ||
+ | |||
हैन भने, | हैन भने, | ||
गर्भमा तुहिएका | गर्भमा तुहिएका | ||
प्रत्येक सन्तानको लागि | प्रत्येक सन्तानको लागि | ||
मातृत्व मर्नुपर्ने । | मातृत्व मर्नुपर्ने । | ||
+ | |||
तसर्थ, आऊ तिम्रो वीर्य | तसर्थ, आऊ तिम्रो वीर्य | ||
र मेरो रज लगी | र मेरो रज लगी | ||
पंक्ति 42: | पंक्ति 46: | ||
सन्तान जन्माउने | सन्तान जन्माउने | ||
र ल्याएर पालौँ आआफ्नो सन्तानलाई । | र ल्याएर पालौँ आआफ्नो सन्तानलाई । | ||
+ | |||
यो गर्भद्रोह नै | यो गर्भद्रोह नै | ||
मेरो अस्तित्वको सार्थक सङ्घर्ष हुनेछ । | मेरो अस्तित्वको सार्थक सङ्घर्ष हुनेछ । | ||
</poem> | </poem> |
21:26, 7 सितम्बर 2024 के समय का अवतरण
म मेरों गर्भ दिन चाहन्न
तिम्रो सन्तानका लागि
सृष्टिको कुनै नयाँ उपाय खोज अब ।
त्यो नीहिने सास्ती
र प्रसवपीडाको यातना
मरीमरी बाँचेकी छु म
प्रत्येक प्रसवमा ।
वंशलाई बोक्ने
यो शारीरिक बाध्यता
सजाय भई जन्मेको छ मसित
यही त्रास र बन्धनमा
गलेकी छु म जीवनभरि ।
साँच्चै भनौँ भने
मेरो स्वतन्त्रताको कुनै अर्थ छैन
म गर्भयुक्त नभएसम्म ।
कसले भनेको मातृत्व शरीरमा हुर्के मात्र
नारी सम्पूर्ण हुन्छे ?
पूर्णता अस्तित्वबोध
र विकासमा निहित छ
खालि सन्तान जन्माउनुमा हैन
र स्नेह सम्पर्को देन हो
रहँदाबस्दा कसैसित पनि हुन सक्ने ।
हैन भने,
गर्भमा तुहिएका
प्रत्येक सन्तानको लागि
मातृत्व मर्नुपर्ने ।
तसर्थ, आऊ तिम्रो वीर्य
र मेरो रज लगी
कुनै प्रयोगशालामा जम्मा गरौं
अनि चाहेमा, सकेमा
प्रबन्ध मिलाऔं त्यहीँ
सन्तान जन्माउने
र ल्याएर पालौँ आआफ्नो सन्तानलाई ।
यो गर्भद्रोह नै
मेरो अस्तित्वको सार्थक सङ्घर्ष हुनेछ ।