"नयाँ अदालत / कुन्दन शर्मा" के अवतरणों में अंतर
Sirjanbindu (चर्चा | योगदान) ('{{KKGlobal}} {{KKRachna |रचनाकार= कुन्दन शर्मा |अनुवादक= |संग्रह= एउ...' के साथ नया पृष्ठ बनाया) |
Sirjanbindu (चर्चा | योगदान) |
||
पंक्ति 8: | पंक्ति 8: | ||
{{KKCatNepaliRachna}} | {{KKCatNepaliRachna}} | ||
<poem> | <poem> | ||
− | |||
ए। मानवअधिकारका कुरा गरेर नथाकेकाहरू | ए। मानवअधिकारका कुरा गरेर नथाकेकाहरू | ||
पहिले त यहाँ कुनै अदालत सड़ा गर | पहिले त यहाँ कुनै अदालत सड़ा गर | ||
पंक्ति 17: | पंक्ति 16: | ||
मलाई उजुर गर्नु छ | मलाई उजुर गर्नु छ | ||
मेरो अस्तित्व लुट्नेहरूविरुद्ध । | मेरो अस्तित्व लुट्नेहरूविरुद्ध । | ||
− | कस्तो विचित्र सृष्टि यो | + | |
+ | कस्तो विचित्र सृष्टि यो ! | ||
+ | |||
मेरो जन्ममा | मेरो जन्ममा | ||
मेरो इच्छा सोधिँदैन | मेरो इच्छा सोधिँदैन | ||
पंक्ति 31: | पंक्ति 32: | ||
मुक्तिकै सङ्घर्षमा | मुक्तिकै सङ्घर्षमा | ||
मरेको हुन्छ म सदा । | मरेको हुन्छ म सदा । | ||
+ | |||
तर यथार्थ यही रहेछ | तर यथार्थ यही रहेछ | ||
आमाको गर्भ | आमाको गर्भ | ||
पंक्ति 37: | पंक्ति 39: | ||
मेरो सजाय | मेरो सजाय | ||
तर मेरो अपराध केही थिएन । | तर मेरो अपराध केही थिएन । | ||
+ | |||
मेरो जन्ममा | मेरो जन्ममा | ||
मेरो हात थिएन । | मेरो हात थिएन । | ||
पंक्ति 43: | पंक्ति 46: | ||
जीवन कसैको | जीवन कसैको | ||
दान कसैको । | दान कसैको । | ||
+ | |||
त्यसैले जबसम्म अस्तित्व पुग्दैन | त्यसैले जबसम्म अस्तित्व पुग्दैन | ||
स्वेच्छा जन्म र मृत्युको शक्तिमा | स्वेच्छा जन्म र मृत्युको शक्तिमा | ||
पंक्ति 57: | पंक्ति 61: | ||
म यहाँ आफ्नै जीवन | म यहाँ आफ्नै जीवन | ||
अरूको इच्छामा | अरूको इच्छामा | ||
− | जन्मेको छु- बाँचेको छु | + | जन्मेको छु- बाँचेको छु |
बाँचेको छु- मरेको छु । | बाँचेको छु- मरेको छु । | ||
</poem> | </poem> |
21:29, 7 सितम्बर 2024 के समय का अवतरण
ए। मानवअधिकारका कुरा गरेर नथाकेकाहरू
पहिले त यहाँ कुनै अदालत सड़ा गर
जन्मको मुद्दा हेर्न
किनकि प्रत्येक नयाँ जन्ममा
कसैको अनधिकार हस्तक्षेप हुन्छ
कसैको जीवनसित
मलाई उजुर गर्नु छ
मेरो अस्तित्व लुट्नेहरूविरुद्ध ।
कस्तो विचित्र सृष्टि यो !
मेरो जन्ममा
मेरो इच्छा सोधिँदैन
मेरो जीवनमा
मेरो अधिकार बुझिँदैन
मेरो मृत्युमा
मेरो मर्जी चल्दैन ।
हामी नाम मात्रका मालिक छौँ आफ्ना
हामी भन्न मात्र मुक्त छौं यहाँ
तापनि मृगतृष्णा
मुक्तिकै कामनामा
बाँचेको छ म सदा
मुक्तिकै सङ्घर्षमा
मरेको हुन्छ म सदा ।
तर यथार्थ यही रहेछ
आमाको गर्भ
मेरो झ्यालखाना थियो
पिताको वीर्य
मेरो सजाय
तर मेरो अपराध केही थिएन ।
मेरो जन्ममा
मेरो हात थिएन ।
यो जीवनसितको
मनपरी खेलबाड अरूको
जीवन कसैको
दान कसैको ।
त्यसैले जबसम्म अस्तित्व पुग्दैन
स्वेच्छा जन्म र मृत्युको शक्तिमा
असहाय प्राणको रक्षा गर्न
कुनै अदालत खडा गर
र दण्ड दिने व्यवस्था मिलाऊ
जथाभाबी जन्म दिनेहरूलाई
किनकि जन्मेर हैन
बाँचेर हैन, न त मरेर नै
मैले कुनै पाप गरें
अपराध, मलाई जन्माउनेले पो गरे
म त फगत
अरूको कर्मको फल भोगिरहेछु
म यहाँ आफ्नै जीवन
अरूको इच्छामा
जन्मेको छु- बाँचेको छु
बाँचेको छु- मरेको छु ।