"हे राम ! / कुन्दन शर्मा" के अवतरणों में अंतर
Sirjanbindu (चर्चा | योगदान) ('{{KKGlobal}} {{KKRachna |रचनाकार= कुन्दन शर्मा |अनुवादक= |संग्रह= एउ...' के साथ नया पृष्ठ बनाया) |
Sirjanbindu (चर्चा | योगदान) |
||
पंक्ति 8: | पंक्ति 8: | ||
{{KKCatNepaliRachna}} | {{KKCatNepaliRachna}} | ||
<poem> | <poem> | ||
− | |||
यो आहत अभिमान लिएर | यो आहत अभिमान लिएर | ||
पस्न चाहन्नँ म | पस्न चाहन्नँ म | ||
पंक्ति 16: | पंक्ति 15: | ||
चुनौती दिनेछु | चुनौती दिनेछु | ||
म तिम्रो तिरस्कार गर्छु । | म तिम्रो तिरस्कार गर्छु । | ||
+ | |||
म शक्ति र सरस्वती थिएँ | म शक्ति र सरस्वती थिएँ | ||
म मेनका, उर्वशी भएँ | म मेनका, उर्वशी भएँ | ||
पंक्ति 25: | पंक्ति 25: | ||
नारीको असहाय रूप | नारीको असहाय रूप | ||
एउटा उत्कृष्ट बलिदान भइदिएँ । | एउटा उत्कृष्ट बलिदान भइदिएँ । | ||
+ | |||
तर आज म मेरो अस्तित्व चाहन्छु | तर आज म मेरो अस्तित्व चाहन्छु | ||
मलाई स्वीकार छैन अब | मलाई स्वीकार छैन अब | ||
तिम्रो कुनै प्रश्न | तिम्रो कुनै प्रश्न | ||
कसैको कुनै आक्षेप । | कसैको कुनै आक्षेप । | ||
+ | |||
सम्बन्धको विश्वास | सम्बन्धको विश्वास | ||
जनमतलाई सुम्पिँदा | जनमतलाई सुम्पिँदा | ||
हे मर्यादापुरुष । | हे मर्यादापुरुष । | ||
+ | |||
तिमी किन डराएनौ | तिमी किन डराएनौ | ||
नारीअस्तित्वको मर्यादा | नारीअस्तित्वको मर्यादा | ||
पंक्ति 38: | पंक्ति 41: | ||
तिम्रो अधिकारको सीमा ? | तिम्रो अधिकारको सीमा ? | ||
शङ्काको रेखा छुदा नै खतम हुनुपर्यो । | शङ्काको रेखा छुदा नै खतम हुनुपर्यो । | ||
+ | |||
फेरि मायाको यो नचाहिँदो मोहजाल किन ? | फेरि मायाको यो नचाहिँदो मोहजाल किन ? | ||
मेरो आत्मसम्मानलाई चाहिँदैन | मेरो आत्मसम्मानलाई चाहिँदैन |
21:43, 7 सितम्बर 2024 के समय का अवतरण
यो आहत अभिमान लिएर
पस्न चाहन्नँ म
पृथ्वीको गर्भमा फेरि
यही बाँचेर
तिम्रो प्रत्येक निर्णयको औचित्यलाई
चुनौती दिनेछु
म तिम्रो तिरस्कार गर्छु ।
म शक्ति र सरस्वती थिएँ
म मेनका, उर्वशी भएँ
म कुन्ती र द्रौपदीमा पनि जन्मिएँ
तर तिमीले मलाई सीताकै रूपमा किन रोज्यौ ?
किनकि
म जानकी
पुरुषमापदण्डको उच्चस्तरीय कसौटीमा उत्तीर्ण
नारीको असहाय रूप
एउटा उत्कृष्ट बलिदान भइदिएँ ।
तर आज म मेरो अस्तित्व चाहन्छु
मलाई स्वीकार छैन अब
तिम्रो कुनै प्रश्न
कसैको कुनै आक्षेप ।
सम्बन्धको विश्वास
जनमतलाई सुम्पिँदा
हे मर्यादापुरुष ।
तिमी किन डराएनौ
नारीअस्तित्वको मर्यादा
यसरी अपमानित गर्दा ?
के तिमीलाई थाहा थिएन
तिम्रो अधिकारको सीमा ?
शङ्काको रेखा छुदा नै खतम हुनुपर्यो ।
फेरि मायाको यो नचाहिँदो मोहजाल किन ?
मेरो आत्मसम्मानलाई चाहिँदैन
तिम्रो कुनै संरक्षण अब
तिमी मेरो लायक नै थिएनौ
हे राम!
म तिम्रो त्याग गर्छ आज!