""... अनुहारहरू" / सानु शर्मा" के अवतरणों में अंतर
| Sirjanbindu  (चर्चा | योगदान)  ('{{KKGlobal}} {{KKRachna |रचनाकार=सानु शर्मा |अनुवादक= |संग्रह=  }} {{KKCatKa...' के साथ नया पृष्ठ बनाया) | Sirjanbindu  (चर्चा | योगदान)  | ||
| पंक्ति 10: | पंक्ति 10: | ||
| छोपिएका छन्   | छोपिएका छन्   | ||
| मेरो वरिपरिका अनुहारहरू | मेरो वरिपरिका अनुहारहरू | ||
| − | उद्धरण चिन्हभित्र लुकेका वाक्यांशझैँ । | + | उद्धरण चिन्हभित्र लुकेका वाक्यांशझैँ, | 
| + | केही अंशलाई बाहिर कतै राखेर | ||
| + | केही अंशलाई देखिने गरी लुकाएर । | ||
| कुनै अनुहारले निर्लज्जतालाई   | कुनै अनुहारले निर्लज्जतालाई   | ||
| पंक्ति 17: | पंक्ति 19: | ||
| र, कुनैले अहङ्कारलाई लुकाएका छन् ।   | र, कुनैले अहङ्कारलाई लुकाएका छन् ।   | ||
| − | कुनैले पीडालाई लुकाएका छन्   | + | कुनैले मुस्कानको हँसिलो आवरणभित्र  | 
| − | + | अनगिन्ती पीडालाई लुकाएका छन्   | |
| − | त, कुनैले  | + | त, कुनैले उमङ्गको चित्रपछाडि  | 
| − | आफ्नो सम्पूर्णतालाई नै लुकाएका छन् । | + | अपरिमित रिक्ततालाई छोपेका छन्, | 
| + | कुनैले अपूर्णतालाई  | ||
| + | र कुनैले लगभग आफ्नो सम्पूर्णतालाई नै लुकाएका छन् । | ||
| कुनै न कुनै मुकुन्डोभित्र लुकेकै छन् | कुनै न कुनै मुकुन्डोभित्र लुकेकै छन् | ||
| हरेक अनुहारहरू | हरेक अनुहारहरू | ||
| − | तर बुझिन्छन् तिनीहरू बहिरबाटै | + | तर बुझिन्छन् तिनीहरू बहिरबाटै, | 
| जसरी बुझिन्छन्    | जसरी बुझिन्छन्    | ||
| उद्धरण चिन्हभित्र लुकेका वाक्यांशहरू ।   | उद्धरण चिन्हभित्र लुकेका वाक्यांशहरू ।   | ||
| − | + | एउटा प्रश्नले सोधिरहन्छ मलाई - | |
| − | + | ||
| यी अनुहारहरू कुनै दिन   | यी अनुहारहरू कुनै दिन   | ||
| आफैँ नै मुकुन्डोबाहिर निस्केलान्, या   | आफैँ नै मुकुन्डोबाहिर निस्केलान्, या   | ||
| यसरी नै सधैँ कुनै आवरणभित्रै लुकिरहन खोज्लान् ?   | यसरी नै सधैँ कुनै आवरणभित्रै लुकिरहन खोज्लान् ?   | ||
| + | |||
| ०००० | ०००० | ||
| <small>(कलाश्री २०८१ मा प्रकाशित)</small> | <small>(कलाश्री २०८१ मा प्रकाशित)</small> | ||
| </poem> | </poem> | ||
07:28, 11 जनवरी 2025 के समय का अवतरण
छोपिएका छन् 
मेरो वरिपरिका अनुहारहरू
उद्धरण चिन्हभित्र लुकेका वाक्यांशझैँ,
केही अंशलाई बाहिर कतै राखेर
केही अंशलाई देखिने गरी लुकाएर ।
कुनै अनुहारले निर्लज्जतालाई 
त, कुनैले आफ्नो हिंसकतालाई छोपेका छन् 
कुनैले इर्ष्यालाई 
र, कुनैले अहङ्कारलाई लुकाएका छन् । 
कुनैले मुस्कानको हँसिलो आवरणभित्र 
अनगिन्ती पीडालाई लुकाएका छन् 
त, कुनैले उमङ्गको चित्रपछाडि 
अपरिमित रिक्ततालाई छोपेका छन्,
कुनैले अपूर्णतालाई 
र कुनैले लगभग आफ्नो सम्पूर्णतालाई नै लुकाएका छन् ।
कुनै न कुनै मुकुन्डोभित्र लुकेकै छन्
हरेक अनुहारहरू
तर बुझिन्छन् तिनीहरू बहिरबाटै,
जसरी बुझिन्छन्  
उद्धरण चिन्हभित्र लुकेका वाक्यांशहरू । 
एउटा प्रश्नले सोधिरहन्छ मलाई -
यी अनुहारहरू कुनै दिन 
आफैँ नै मुकुन्डोबाहिर निस्केलान्, या 
यसरी नै सधैँ कुनै आवरणभित्रै लुकिरहन खोज्लान् ? 
००००
(कलाश्री २०८१ मा प्रकाशित)
 
	
	

