Changes

error fixing
|रचनाकार=सुमन पोखरेल
|अनुवादक=
|संग्रह=जीवनको छेउबाट/ सुमन पोखरेल
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>
युगौँदेखि बेथितिको कुहिरोभित्र अल्मलिएको विवेकले
बुझ्न सकेन
केटाकेटीका भविष्य जलिरहेको समाचार सुन्ने कानले
सुन्न जानेनन्‍ जानेनन् तोतेबोलीका सङ्गीतहरू।
युवतीहरूका चुरासँगै फुटिरहेका सपना र
सिन्दुरसँगै मेटिइरहेका रहरहरू देख्न पारङ्गत आँखाहरूले
देख्न जानेनन्‍ जानेनन् यौवनका मनमोहक रङ्गहरू।रङ्गहरू, बुझ्न जानेनन्‍ जानेनन् सृष्टिको कठोरतालार्इ कठोरतालाई पराजित गरी उम्रिँदै गरेका जीवनहरूलार्इ।जीवनहरूलाई। 
यस्तो लाग्छ
घरघर माग्दै बटुलूँ सारा रेडियो र टेलिभिजनहरू, र
Mover, Reupload, Uploader
10,425
edits