"व्यस्तता / सुमन पोखरेल" के अवतरणों में अंतर
Sirjanbindu (चर्चा | योगदान) ('{{KKGlobal}} {{KKRachna |रचनाकार=सुमन पोखरेल |अनुवादक= |संग्रह=जीव...' के साथ नया पृष्ठ बनाया) |
Sirjanbindu (चर्चा | योगदान) |
||
(इसी सदस्य द्वारा किया गया बीच का एक अवतरण नहीं दर्शाया गया) | |||
पंक्ति 3: | पंक्ति 3: | ||
|रचनाकार=सुमन पोखरेल | |रचनाकार=सुमन पोखरेल | ||
|अनुवादक= | |अनुवादक= | ||
− | |संग्रह=जीवनको छेउबाट | + | |संग्रह=जीवनको छेउबाट / सुमन पोखरेल |
}} | }} | ||
+ | {{KKCatKavita}} | ||
{{KKCatNepaliRachna}} | {{KKCatNepaliRachna}} | ||
<poem> | <poem> | ||
यति व्यस्त पनि नहोऊँ, | यति व्यस्त पनि नहोऊँ, | ||
− | कि | + | कि आफूलाई हेरी मुस्काइरहेको |
− | आफ्नै आँगनको फूलको सुवास चिन्न | + | आफ्नै आँगनको फूलको सुवास चिन्न नसकूँ । |
सृष्टिका सम्पूर्ण खुसी | सृष्टिका सम्पूर्ण खुसी | ||
आफू माझ खसालेर रमाइरहेका केटाकेटीका | आफू माझ खसालेर रमाइरहेका केटाकेटीका | ||
− | खेल हेर्न | + | खेल हेर्न नभ्याऊँ । |
प्रेम बोकी हिँड्ने बतासका स्पर्श, | प्रेम बोकी हिँड्ने बतासका स्पर्श, | ||
जीवनको स्वरमा गुन्जिएका चराहरूका चहचहावट, | जीवनको स्वरमा गुन्जिएका चराहरूका चहचहावट, | ||
ओरालै लाग्दा पनि नाचिरहेका झर्नाहरूका उमङ्ग, | ओरालै लाग्दा पनि नाचिरहेका झर्नाहरूका उमङ्ग, | ||
− | + | अँध्यारालाई छक्याउँदै रमाइरहेका जूनकीरीका चमक, | |
केही बुझ्ने फुर्सद नहोस्। | केही बुझ्ने फुर्सद नहोस्। | ||
− | कहिलेसम्म हतारोको ठेलाइमै बगिरहूँ? | + | |
− | चटारोको भुमरीमै घुमिरहूँ? | + | कहिलेसम्म हतारोको ठेलाइमै बगिरहूँ ? |
− | जीवन भत्किएर उचाल्लिएको उचाइतिर लखेट्टिरहूँ? | + | चटारोको भुमरीमै घुमिरहूँ ? |
+ | जीवन भत्किएर उचाल्लिएको उचाइतिर लखेट्टिरहूँ ? | ||
जीवनको पल्लो छेउ पुगुन्जेल | जीवनको पल्लो छेउ पुगुन्जेल | ||
आफ्नै अनुहार हेर्ने समय निकाल्न नसकूँ | आफ्नै अनुहार हेर्ने समय निकाल्न नसकूँ | ||
र एक चोइटो समय हात लागुन्जेलमा | र एक चोइटो समय हात लागुन्जेलमा | ||
− | ऐनामा | + | ऐनामा आफूलाई हेर्दा देखिने मायालुको मुहारबाट |
− | ओज, माधुर्य र यौवन भागिसकेको होस्! | + | ओज, माधुर्य र यौवन भागिसकेको होस् ! |
टाउकाभरि रिक्तताको भारी बोकेर | टाउकाभरि रिक्तताको भारी बोकेर | ||
− | यो युगौँ | + | यो युगौँ बूढो समयको खेदाइमा |
− | कहिलेसम्म भागिरहूँ म? | + | कहिलेसम्म भागिरहूँ म ? |
जीवन खोज्ने आफ्नो यात्रामा | जीवन खोज्ने आफ्नो यात्रामा | ||
− | हिँड्दै गर्नुस् | + | हिँड्दै गर्नुस् तपाईँहरू । |
म | म | ||
एक छिन यहीँ बसी | एक छिन यहीँ बसी | ||
एक निमेष | एक निमेष | ||
− | जीवन बाँचेर आउने | + | जीवन बाँचेर आउने छु । |
</poem> | </poem> |
09:26, 10 जनवरी 2020 के समय का अवतरण
यति व्यस्त पनि नहोऊँ,
कि आफूलाई हेरी मुस्काइरहेको
आफ्नै आँगनको फूलको सुवास चिन्न नसकूँ ।
सृष्टिका सम्पूर्ण खुसी
आफू माझ खसालेर रमाइरहेका केटाकेटीका
खेल हेर्न नभ्याऊँ ।
प्रेम बोकी हिँड्ने बतासका स्पर्श,
जीवनको स्वरमा गुन्जिएका चराहरूका चहचहावट,
ओरालै लाग्दा पनि नाचिरहेका झर्नाहरूका उमङ्ग,
अँध्यारालाई छक्याउँदै रमाइरहेका जूनकीरीका चमक,
केही बुझ्ने फुर्सद नहोस्।
कहिलेसम्म हतारोको ठेलाइमै बगिरहूँ ?
चटारोको भुमरीमै घुमिरहूँ ?
जीवन भत्किएर उचाल्लिएको उचाइतिर लखेट्टिरहूँ ?
जीवनको पल्लो छेउ पुगुन्जेल
आफ्नै अनुहार हेर्ने समय निकाल्न नसकूँ
र एक चोइटो समय हात लागुन्जेलमा
ऐनामा आफूलाई हेर्दा देखिने मायालुको मुहारबाट
ओज, माधुर्य र यौवन भागिसकेको होस् !
टाउकाभरि रिक्तताको भारी बोकेर
यो युगौँ बूढो समयको खेदाइमा
कहिलेसम्म भागिरहूँ म ?
जीवन खोज्ने आफ्नो यात्रामा
हिँड्दै गर्नुस् तपाईँहरू ।
म
एक छिन यहीँ बसी
एक निमेष
जीवन बाँचेर आउने छु ।