भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
"जीवनसँगको जम्काभेटमा / सुमन पोखरेल" के अवतरणों में अंतर
Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) ('{{KKGlobal}} {{KKRachna |रचनाकार=सुमन पोखरेल |अनुवादक= |संग्रह=जीव...' के साथ नया पृष्ठ बनाया) |
Sirjanbindu (चर्चा | योगदान) |
||
(इसी सदस्य द्वारा किया गया बीच का एक अवतरण नहीं दर्शाया गया) | |||
पंक्ति 3: | पंक्ति 3: | ||
|रचनाकार=सुमन पोखरेल | |रचनाकार=सुमन पोखरेल | ||
|अनुवादक= | |अनुवादक= | ||
− | |संग्रह=जीवनको छेउबाट | + | |संग्रह=जीवनको छेउबाट / सुमन पोखरेल |
}} | }} | ||
+ | {{KKCatKavita}} | ||
{{KKCatNepaliRachna}} | {{KKCatNepaliRachna}} | ||
<poem> | <poem> | ||
− | |||
इच्छाहरूको मिराज पछ्याउँदै दौडिरहेको जीवनलाई | इच्छाहरूको मिराज पछ्याउँदै दौडिरहेको जीवनलाई | ||
समयको एक डिलमा बास बसेको मौका पारी | समयको एक डिलमा बास बसेको मौका पारी | ||
− | + | ओल्टाई-पल्टाई हेरेँ | |
− | चिमोटेर | + | चिमोटेर बोलाएँ । |
− | सोधेँ, अनुहारबाट आफूलाई | + | सोधेँ, अनुहारबाट आफूलाई उक्काइफाल्नुको कारण |
सोधेँ, मेरै रहर बोकेर मैसँग भागिहिँड्नुको कारण | सोधेँ, मेरै रहर बोकेर मैसँग भागिहिँड्नुको कारण | ||
− | सोधेँ, अभिलाषाको त्यत्रो भारी बोकी | + | सोधेँ, अभिलाषाको त्यत्रो भारी बोकी अक्कर-अक्कर कुदिहिँड्नुको कारण । |
− | + | ||
ऊ सपनाहरूको ओढ्ने ओढी | ऊ सपनाहरूको ओढ्ने ओढी | ||
निदाइरह्यो, अथवा | निदाइरह्यो, अथवा | ||
− | निदाएझैँ | + | निदाएझैँ गरिरह्यो । |
+ | |||
सल्लाह दिएँ, | सल्लाह दिएँ, | ||
घामका किरण टेकेर हिँड्न सकिँदैन | घामका किरण टेकेर हिँड्न सकिँदैन | ||
पंक्ति 26: | पंक्ति 26: | ||
आगो निलेर हाँस्न सकिँदैन | आगो निलेर हाँस्न सकिँदैन | ||
हिउँ ओछ्याएर निदाउन सकिँदैन | हिउँ ओछ्याएर निदाउन सकिँदैन | ||
− | पानीलाई अँगालो हालेर | + | पानीलाई अँगालो हालेर - - - |
जुरुक्क उठेर | जुरुक्क उठेर | ||
आफूले ओढिराखेको ओढ्ने बोकी | आफूले ओढिराखेको ओढ्ने बोकी | ||
ऊ यसरी भाग्यो | ऊ यसरी भाग्यो | ||
− | आजसम्म फेरि भेट हुन सकेको | + | आजसम्म फेरि भेट हुन सकेको छैन । |
</poem> | </poem> |
08:10, 11 मई 2020 के समय का अवतरण
इच्छाहरूको मिराज पछ्याउँदै दौडिरहेको जीवनलाई
समयको एक डिलमा बास बसेको मौका पारी
ओल्टाई-पल्टाई हेरेँ
चिमोटेर बोलाएँ ।
सोधेँ, अनुहारबाट आफूलाई उक्काइफाल्नुको कारण
सोधेँ, मेरै रहर बोकेर मैसँग भागिहिँड्नुको कारण
सोधेँ, अभिलाषाको त्यत्रो भारी बोकी अक्कर-अक्कर कुदिहिँड्नुको कारण ।
ऊ सपनाहरूको ओढ्ने ओढी
निदाइरह्यो, अथवा
निदाएझैँ गरिरह्यो ।
सल्लाह दिएँ,
घामका किरण टेकेर हिँड्न सकिँदैन
आँधी उचालेर उभिन सकिँदैन
आगो निलेर हाँस्न सकिँदैन
हिउँ ओछ्याएर निदाउन सकिँदैन
पानीलाई अँगालो हालेर - - -
जुरुक्क उठेर
आफूले ओढिराखेको ओढ्ने बोकी
ऊ यसरी भाग्यो
आजसम्म फेरि भेट हुन सकेको छैन ।