"अलिकति मन त हो / कृष्ण पाख्रिन" के अवतरणों में अंतर
Sirjanbindu (चर्चा | योगदान) ('{{KKGlobal}} {{KKRachna |रचनाकार= कृष्ण पाख्रिन |अनुवादक= |संग्रह=स...' के साथ नया पृष्ठ बनाया) |
Sirjanbindu (चर्चा | योगदान) |
||
(इसी सदस्य द्वारा किये गये बीच के 2 अवतरण नहीं दर्शाए गए) | |||
पंक्ति 1: | पंक्ति 1: | ||
{{KKGlobal}} | {{KKGlobal}} | ||
{{KKRachna | {{KKRachna | ||
− | |रचनाकार= कृष्ण पाख्रिन | + | |रचनाकार=कृष्ण पाख्रिन |
|अनुवादक= | |अनुवादक= | ||
− | |संग्रह= | + | |संग्रह=सन्त्रास / कृष्ण पाख्रिन |
}} | }} | ||
+ | {{KKCatKavita}} | ||
{{KKCatNepaliRachna}} | {{KKCatNepaliRachna}} | ||
<poem> | <poem> | ||
+ | |||
अलिकति मन त हो | अलिकति मन त हो | ||
+ | |||
माता भने पनि | माता भने पनि | ||
पिता भने पनि | पिता भने पनि | ||
पंक्ति 21: | पंक्ति 24: | ||
अलिकति म राख्छु | अलिकति म राख्छु | ||
हाम्रो अंशबन्डा त्यही हो | हाम्रो अंशबन्डा त्यही हो | ||
+ | |||
मान ! तिमी मान !! | मान ! तिमी मान !! | ||
मसँग अरु के नै छ र ? | मसँग अरु के नै छ र ? | ||
पंक्ति 26: | पंक्ति 30: | ||
पिता पुर्खाको सम्पत्ति | पिता पुर्खाको सम्पत्ति | ||
– म मात्र | – म मात्र | ||
− | “एकोहं बहुस्यामः” | + | “एकोहं बहुस्यामः”<ref>म एक हु, तर मेरा रुप अनेक छन् </ref> |
फगत माया बाँड्न सक्छु – तिमीलाई ! | फगत माया बाँड्न सक्छु – तिमीलाई ! | ||
मनै त हो ! | मनै त हो ! | ||
पिताको मानेमा कोही गएनन् | पिताको मानेमा कोही गएनन् | ||
− | माताको | + | माताको माने<ref>चिहान, तामाङ भाषा</ref>मा कोही जाँदै जाँदैनन् |
पुर्खाको मानेमा कोही गएनन् | पुर्खाको मानेमा कोही गएनन् | ||
थोरै मृत्यु हो | थोरै मृत्यु हो | ||
पंक्ति 38: | पंक्ति 42: | ||
अलिकति माया – अलिकति स्नेह | अलिकति माया – अलिकति स्नेह | ||
जिन्दगीमा बाँडिराखौं ! | जिन्दगीमा बाँडिराखौं ! | ||
+ | |||
मनै त हो तिमी | मनै त हो तिमी | ||
मनै त हो मपनि | मनै त हो मपनि | ||
पंक्ति 49: | पंक्ति 54: | ||
तिमी मृत्यु पाउँछौं | तिमी मृत्यु पाउँछौं | ||
म गए पनि यौटै मृत्यु पाउँछु ! | म गए पनि यौटै मृत्यु पाउँछु ! | ||
+ | |||
भन तिमी ? | भन तिमी ? | ||
म कहाँ जाउ ?? | म कहाँ जाउ ?? | ||
पंक्ति 69: | पंक्ति 75: | ||
त्यही पर्खालमाथि | त्यही पर्खालमाथि | ||
जिन्दगी बेसुरले कुदाऔं | जिन्दगी बेसुरले कुदाऔं | ||
+ | |||
केही छैन – केही छैन – केही छैन | केही छैन – केही छैन – केही छैन | ||
मैले मन बिसाउन चाहँदा | मैले मन बिसाउन चाहँदा | ||
पंक्ति 96: | पंक्ति 103: | ||
अलिकति मन त हो.................. । | अलिकति मन त हो.................. । | ||
अलिकति मन त हो...................। | अलिकति मन त हो...................। | ||
+ | |||
</poem> | </poem> | ||
+ | {{KKMeaning}} |
08:50, 4 अगस्त 2019 के समय का अवतरण
अलिकति मन त हो
माता भने पनि
पिता भने पनि
दाजु भाइ
दिदी बहिनी – छोरा छोरी र संसार भने पनि
जे – जे भने पनि
मनै त हो – अलिकति स्नेह – अलिकति माया हो
ठीकै छ !
तिमी दिन सक्दैनौं होला
के भो र ?
मसँग छ – अ.....लि.....क.....ति
यो बाँडेर तिमी लेउ
अलिकति म राख्छु
हाम्रो अंशबन्डा त्यही हो
मान ! तिमी मान !!
मसँग अरु के नै छ र ?
थोरै माया, थोरै स्नेह
पिता पुर्खाको सम्पत्ति
– म मात्र
“एकोहं बहुस्यामः”<ref>म एक हु, तर मेरा रुप अनेक छन् </ref>
फगत माया बाँड्न सक्छु – तिमीलाई !
मनै त हो !
पिताको मानेमा कोही गएनन्
माताको माने<ref>चिहान, तामाङ भाषा</ref>मा कोही जाँदै जाँदैनन्
पुर्खाको मानेमा कोही गएनन्
थोरै मृत्यु हो
थोरै मर्नु हो
(थोरै मर्नु तिमी पनि
थोरै मृत्यु मेरो पनि)
अलिकति माया – अलिकति स्नेह
जिन्दगीमा बाँडिराखौं !
मनै त हो तिमी
मनै त हो मपनि
अलिकति मनलाई
जति बढाउँछौं हामी – त्यो ब्रम्हाण्ड हुन्छ ।
अ – लि – क – ति घटाउ
त्यो मन खुम्चिन्छ — यौटा बिन्दुमा
केवल यौटा बिन्दुमा !
मात्र यौटा बिन्दुमा !!
त्यहाँ जाउ तिमी
तिमी मृत्यु पाउँछौं
म गए पनि यौटै मृत्यु पाउँछु !
भन तिमी ?
म कहाँ जाउ ??
मलाई भन
कृपया तिमी बुझ वा नबुझ
अलिकति मन छ मसँग
तिमी भन !
म कहाँ जाउ ?
तिम्रो पिता, पुर्खा र हामी
यौटै सन्तान÷यौटै परिवार — मानिसहरुको
(आदम र हौवाको)
अलिकति मन हाम्रो पुर्खामा थियो
त्यो तिम्रो सम्पत्ति हो
त्यो मेरो सम्पत्ति हो
अब त्यही मनलाई यो बर्ष भाग लगाउ !
अब त्यही मनलाई यो बर्ष अंशबन्डा गरौं !!
अब त्यही मनलाई यो बर्ष अंशबन्डा गरौं !!!
यौटा हाम्रो परिवारमा
चीनको नयाँ पर्खाल खडा हुनेछ ।
त्यही पर्खालमाथि
जिन्दगी बेसुरले कुदाऔं
केही छैन – केही छैन – केही छैन
मैले मन बिसाउन चाहँदा
मनको यौटा गह्रुंगो भारी
धेरै बिसाउने ठाउँ पाउन सक्छु
तर तिमी ?
तर तिमी भन ?
तिम्रो मन बिसाउने ठाउँ – कहाँ छ ?
मलाई भन !
मनै त हो – मलाई थोरै दुःख लाग्छ
तिमीले ठाउँ नपाउँदा
अलिकति मन त हो...........
आमा भने पनि
पिता भने पनि
दाजु भाइ
दिदी बहिनी – छोरा छोरी र संसार भने पनि
जे – जे भने पनि
मनै त हो – अलिकति माया हो
अलिकति स्नेह हो
ठीकै छ ।
तिमी दिन सक्दैनौं होला त
के भो र ?
मसँग छ – अ.....लि.....क.....ति
यो बाँडेर तिमी लेउ !
अलिकति म राख्छु !!
मनै त हो – अलिकति हामी बाँडि राखौं !!!
अलिकति मन त हो.................. ।
अलिकति मन त हो...................।