"निर्णय गर्नुअघि / सुमन पोखरेल" के अवतरणों में अंतर
Sirjanbindu (चर्चा | योगदान) |
Sirjanbindu (चर्चा | योगदान) |
||
(इसी सदस्य द्वारा किया गया बीच का एक अवतरण नहीं दर्शाया गया) | |||
पंक्ति 8: | पंक्ति 8: | ||
{{KKCatNepaliRachna}} | {{KKCatNepaliRachna}} | ||
<poem> | <poem> | ||
− | |||
− | |||
बहुलाऊँ म कसकसको मस्तिष्कमा? | बहुलाऊँ म कसकसको मस्तिष्कमा? | ||
− | सोधूँ | + | सोधूँ कसलाई? |
एकोहोरो उफ्रिरहूँ धारो झरेको ठाउँबाट पानीका कण उफ्रिएझैँ | एकोहोरो उफ्रिरहूँ धारो झरेको ठाउँबाट पानीका कण उफ्रिएझैँ | ||
पंक्ति 19: | पंक्ति 17: | ||
रत्तीभर चट्पटाउँदैन। | रत्तीभर चट्पटाउँदैन। | ||
− | कुन | + | कुन आँखालाई हेरूँ, |
नितान्त तर्कहीन उत्तर पाउनका लागि? | नितान्त तर्कहीन उत्तर पाउनका लागि? | ||
वा | वा | ||
− | + | कसैलाई नसोधिनुपर्ने प्रश्न सबैलाई सोधिरहूँ | |
कि नसोधिएको प्रश्नको जवाफ दिइरहूँ आकाशतिर फर्किएर? | कि नसोधिएको प्रश्नको जवाफ दिइरहूँ आकाशतिर फर्किएर? | ||
+ | |||
बाँच्नको लागि लगातार बहुलाइरहनुपर्ने यस परिवेशमा | बाँच्नको लागि लगातार बहुलाइरहनुपर्ने यस परिवेशमा | ||
कुन साइत रोजूँ बहुलाउन ? | कुन साइत रोजूँ बहुलाउन ? | ||
− | मैले सोधिनँ कुनै लप्सीको गेडाजस्तो गुदीविहीन | + | मैले सोधिनँ कुनै लप्सीको गेडाजस्तो गुदीविहीन टाउकालाई |
− | साइत देखाइनँ मैले कुनै टाँकीको चिउलाजस्तो | + | साइत देखाइनँ मैले कुनै टाँकीको चिउलाजस्तो विवेकलाई। |
− | + | .. .. .. .. | |
सधैझैँ उत्सव गरिरहेथ्यो शीतको थोपाले रक्सीको स्वादमा | सधैझैँ उत्सव गरिरहेथ्यो शीतको थोपाले रक्सीको स्वादमा | ||
पंक्ति 40: | पंक्ति 39: | ||
त्यो उत्ताउलोपन भुवाजस्तो सेतो बादलमा परिणत भएरै छाड्यो। | त्यो उत्ताउलोपन भुवाजस्तो सेतो बादलमा परिणत भएरै छाड्यो। | ||
− | मैले कसैसँग नसोधिकनै | + | मैले कसैसँग नसोधिकनै आफूलाई बौलाइदिएँ |
त्यही घाम र त्यही बादलमुनि बसेर। | त्यही घाम र त्यही बादलमुनि बसेर। | ||
− | + | मलाई विश्वास भइरहेथ्यो | |
− | एक दिन सबै बहुलाउने | + | एक दिन सबै बहुलाउने छन् |
− | + | मलाई सद्दे देख्नका लागि। | |
</poem> | </poem> |
21:01, 22 मई 2020 के समय का अवतरण
बहुलाऊँ म कसकसको मस्तिष्कमा?
सोधूँ कसलाई?
एकोहोरो उफ्रिरहूँ धारो झरेको ठाउँबाट पानीका कण उफ्रिएझैँ
कि
बिलकुल स्थिर रहूँ त्यही धारामुनिको ढुङ्गाजस्तो?
जो निरन्तरै भए पनि तरल चुटाइले झक्झक्याउँदा
रत्तीभर चट्पटाउँदैन।
कुन आँखालाई हेरूँ,
नितान्त तर्कहीन उत्तर पाउनका लागि?
वा
कसैलाई नसोधिनुपर्ने प्रश्न सबैलाई सोधिरहूँ
कि नसोधिएको प्रश्नको जवाफ दिइरहूँ आकाशतिर फर्किएर?
बाँच्नको लागि लगातार बहुलाइरहनुपर्ने यस परिवेशमा
कुन साइत रोजूँ बहुलाउन ?
मैले सोधिनँ कुनै लप्सीको गेडाजस्तो गुदीविहीन टाउकालाई
साइत देखाइनँ मैले कुनै टाँकीको चिउलाजस्तो विवेकलाई।
.. .. .. ..
सधैझैँ उत्सव गरिरहेथ्यो शीतको थोपाले रक्सीको स्वादमा
रातभरि फूलसँग मातेर,
बिहानी घामको किरणले पनि
अनुष्ठान गरिरहेथ्यो नदीमाथि नाङ्गै नुहाएर।
अलिबेरमा सकियो,
त्यो उत्ताउलोपन भुवाजस्तो सेतो बादलमा परिणत भएरै छाड्यो।
मैले कसैसँग नसोधिकनै आफूलाई बौलाइदिएँ
त्यही घाम र त्यही बादलमुनि बसेर।
मलाई विश्वास भइरहेथ्यो
एक दिन सबै बहुलाउने छन्
मलाई सद्दे देख्नका लागि।