भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

"मसँग बदनाम आयो / सुमन पोखरेल" के अवतरणों में अंतर

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
('{{KKGlobal}} {{KKRachna |रचनाकार= सुमन पोखरेल |अनुवादक= |संग्रह= }} {{KKC...' के साथ नया पृष्ठ बनाया)
 
 
पंक्ति 3: पंक्ति 3:
 
|रचनाकार= सुमन पोखरेल
 
|रचनाकार= सुमन पोखरेल
 
|अनुवादक=  
 
|अनुवादक=  
|संग्रह=
+
|संग्रह=सौन्दर्यको सङ्गीत / सुमन पोखरेल
 
}}
 
}}
 
{{KKCatGhazal}}
 
{{KKCatGhazal}}
 
{{KKCatNepaliRachna}}
 
{{KKCatNepaliRachna}}
 
<poem>
 
<poem>
जीवनभर नभुल्ने, मायाको ईनाम आयो
+
जीवनभर नभुल्ने, मायाको इनाम आयो
सग्लो दिएँथेँ मुटु, चर्केर दस ठाम आयो
+
सग्लो दिएथेँ मुटु, चर्केर दश ठाम आयो
 
   
 
   
सोधे मलाई कारण, मेरो मलिनताको जब
+
सोधे मलाई जब, मेरो मलिनताको कारण
 
शुष्क ओठमा अनायस तिम्रो नाम आयो
 
शुष्क ओठमा अनायस तिम्रो नाम आयो
 
   
 
   
पंक्ति 17: पंक्ति 17:
 
प्रेमको उपहार स्वरूप यो के काम आयो ?
 
प्रेमको उपहार स्वरूप यो के काम आयो ?
 
   
 
   
व्यर्थै लेखेँछु गजल, प्रेमको रङ्गमा डुबेर
+
व्यर्थै गाएँछु गजल, प्रेमको रङ्गमा डुबेर
अदृष्य रह्यौँ तिमी, मसँग बदनाम आयो
+
अदृष्य रह्यौ  तिमी, मसँग बदनाम आयो
 
   
 
   
 
के राख्छौ फूल तिमी मेरो तसवीरमा ऐले
 
के राख्छौ फूल तिमी मेरो तसवीरमा ऐले

19:53, 21 फ़रवरी 2022 के समय का अवतरण

जीवनभर नभुल्ने, मायाको इनाम आयो
सग्लो दिएथेँ मुटु, चर्केर दश ठाम आयो
 
सोधे मलाई जब, मेरो मलिनताको कारण
शुष्क ओठमा अनायस तिम्रो नाम आयो
 
चर्किरहन्छ हृदय, सधैँ जोडिरहन्छु म
प्रेमको उपहार स्वरूप यो के काम आयो ?
 
व्यर्थै गाएँछु गजल, प्रेमको रङ्गमा डुबेर
अदृष्य रह्यौ तिमी, मसँग बदनाम आयो
 
के राख्छौ फूल तिमी मेरो तसवीरमा ऐले
थाह छ मलाई, कोको, मेरो मलाम आयो
 
कहाँ पठाऊँ जवाफ यत्रो संसारमा सुमन !
कसले पठायो कुन्नी, एक चिट्ठी बेनाम आयो