भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
"मलाई जिन्दगी यो लाग्दछ / ईश्वरवल्लभ" के अवतरणों में अंतर
Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) |
Sirjanbindu (चर्चा | योगदान) |
||
पंक्ति 8: | पंक्ति 8: | ||
{{KKCatNepaliRachna}} | {{KKCatNepaliRachna}} | ||
<poem> | <poem> | ||
− | मलाई जिन्दगी यो लाग्दछ, तिमी | + | मलाई जिन्दगी यो लाग्दछ, तिमी भन्दछ्यौ यो पीर हो |
− | जे छन् सबै ती व्यर्थ छन्, | + | जे छन् सबै ती व्यर्थ छन्, तिमी भन्दछ्यौ यो प्यार हो |
− | + | ||
− | खाली भएर | + | बहकिन्छु म सन्तापले सल्केर आगो जल्दछु |
− | मेरा सारा सारा भावलाई आकाश मेरो भन्दछु | + | खाली भएर शून्य झैँ यहाँ खण्डहर झैँ जिउँदछु |
− | तर मोहलाई म के भनूँ तिमी | + | मेरा सारा सारा भावलाई आकाश मेरो भन्दछु |
− | + | तर मोहलाई म के भनूँ तिमी भन्दछ्यौ यो भार हो | |
− | थाम्न नसक्दा वेदना | + | |
− | + | पोखिएँ कहीँ म पानी भै कहीँ शीत भै म अल्झिएँ | |
− | मझधारलाई म के भनूँ, तिमी | + | थाम्न नसक्दा वेदना कहीँ घाउ भएर बल्झिएँ |
+ | निर्दोष अनेक नजरमा म आँसु बनेर रोकिएँ | ||
+ | मझधारलाई म के भनूँ, तिमी भन्दछ्यौ यो किनार हो | ||
+ | |||
</poem> | </poem> |
23:02, 7 मई 2020 के समय का अवतरण
मलाई जिन्दगी यो लाग्दछ, तिमी भन्दछ्यौ यो पीर हो
जे छन् सबै ती व्यर्थ छन्, तिमी भन्दछ्यौ यो प्यार हो
बहकिन्छु म सन्तापले सल्केर आगो जल्दछु
खाली भएर शून्य झैँ यहाँ खण्डहर झैँ जिउँदछु
मेरा सारा सारा भावलाई आकाश मेरो भन्दछु
तर मोहलाई म के भनूँ तिमी भन्दछ्यौ यो भार हो
पोखिएँ कहीँ म पानी भै कहीँ शीत भै म अल्झिएँ
थाम्न नसक्दा वेदना कहीँ घाउ भएर बल्झिएँ
निर्दोष अनेक नजरमा म आँसु बनेर रोकिएँ
मझधारलाई म के भनूँ, तिमी भन्दछ्यौ यो किनार हो