"तीन भारी बोकेकी दाउरेनी र यात्रीको बातचीत / माधवप्रसाद देवकोटा" के अवतरणों में अंतर
Sirjanbindu (चर्चा | योगदान) ('{{KKGlobal}} {{KKRachna |रचनाकार= माधवप्रसाद देवकोटा |अनुवादक= |सं...' के साथ नया पृष्ठ बनाया) |
Sirjanbindu (चर्चा | योगदान) |
||
(इसी सदस्य द्वारा किये गये बीच के 3 अवतरण नहीं दर्शाए गए) | |||
पंक्ति 13: | पंक्ति 13: | ||
पीठमहाँ त्यो जङ्गी भारी छ दाउराको बोकेको । | पीठमहाँ त्यो जङ्गी भारी छ दाउराको बोकेको । | ||
छातीको त्यो झोलुङ्गामा दूधे बालक बोकेको ।। | छातीको त्यो झोलुङ्गामा दूधे बालक बोकेको ।। | ||
+ | |||
जेठमासको मध्यान्दिनमा घाम टण्टलापूर कति । | जेठमासको मध्यान्दिनमा घाम टण्टलापूर कति । | ||
भत्भत पोल्ने ठाडो बाटो धुलो उडेको बुङ्बुङ्गी ।। | भत्भत पोल्ने ठाडो बाटो धुलो उडेको बुङ्बुङ्गी ।। | ||
+ | |||
पसिना अथवा श्वेतरगत त्यो चिउँडाद्खिन् तप्केको । | पसिना अथवा श्वेतरगत त्यो चिउँडाद्खिन् तप्केको । | ||
श्वास-खंलाती खूब वेगले बढ्दा पेट छ हप्केको ।। | श्वास-खंलाती खूब वेगले बढ्दा पेट छ हप्केको ।। | ||
+ | |||
बाफिन जाँदा बालक उरको उकुसमुकुस भइ तड्पेको । | बाफिन जाँदा बालक उरको उकुसमुकुस भइ तड्पेको । | ||
जननीको पनि स्निग्ध हृदयमा शीतल भाव नपाएको ।। | जननीको पनि स्निग्ध हृदयमा शीतल भाव नपाएको ।। | ||
− | + | ||
+ | गिरि-चुचुराको* हाट पुर्यानई बेची मोल मिलेकाले । | ||
बेसाई लगि आँटोपीठो बल्ल जोरिने हात मुख ।। | बेसाई लगि आँटोपीठो बल्ल जोरिने हात मुख ।। | ||
+ | |||
झुत्रो मैलो गुनियुँ र चोलो अति मलिनो मुख लाएकी । | झुत्रो मैलो गुनियुँ र चोलो अति मलिनो मुख लाएकी । | ||
दरिद्रताकी जीवित मूर्ति दारुवाहिनी हे बहिनी ! | दरिद्रताकी जीवित मूर्ति दारुवाहिनी हे बहिनी ! | ||
+ | |||
विधिले भारी बोक्ने जीवनदिई पठाएथ्यो त पनि । | विधिले भारी बोक्ने जीवनदिई पठाएथ्यो त पनि । | ||
यौटा भारी बोके पुग्ने बोक्नु परेको किन तीन ? | यौटा भारी बोके पुग्ने बोक्नु परेको किन तीन ? | ||
+ | |||
घरमा शिशुको रक्षक नभए दुइ भारी त हुने नै भो । | घरमा शिशुको रक्षक नभए दुइ भारी त हुने नै भो । | ||
भारी माथी तेस्रो भारी छ दाउराकै, त्यो किन हो ? | भारी माथी तेस्रो भारी छ दाउराकै, त्यो किन हो ? | ||
+ | |||
दाउरेनीः- | दाउरेनीः- | ||
के गरुँ दाई ! ठाडो भारी ‘आटोपीठी’ गर्ने हो । | के गरुँ दाई ! ठाडो भारी ‘आटोपीठी’ गर्ने हो । | ||
तेर्सो सानो ‘चुरट-तमाखु’ लाई बोक्नै पर्ने भो ।। | तेर्सो सानो ‘चुरट-तमाखु’ लाई बोक्नै पर्ने भो ।। | ||
+ | |||
यात्रीः- | यात्रीः- | ||
भोक नहर्ने रोग नहर्ने धूवाँ तान्ने नगरे ता । | भोक नहर्ने रोग नहर्ने धूवाँ तान्ने नगरे ता । | ||
भारी माथी भारी बोक्ने दुःख हराउन जाँदो हो ।। | भारी माथी भारी बोक्ने दुःख हराउन जाँदो हो ।। | ||
+ | |||
दाउरेनीः- | दाउरेनीः- | ||
सङ्गतले यो अम्मल खाने सानै देखिन् बानी भो । | सङ्गतले यो अम्मल खाने सानै देखिन् बानी भो । | ||
छोड्न नशकिने, उति उतिमाहाँ ‘तलतल’ लाग्ने गर्ने ।। | छोड्न नशकिने, उति उतिमाहाँ ‘तलतल’ लाग्ने गर्ने ।। | ||
+ | |||
यात्रीः- (मनमनै ) | यात्रीः- (मनमनै ) | ||
अहहह ! यस्ता दीनहरुकन पनि जकडेको अम्मलले ! | अहहह ! यस्ता दीनहरुकन पनि जकडेको अम्मलले ! | ||
तन, मन धनको शोषक यसको यस्तो घोर प्रचार अहो ! | तन, मन धनको शोषक यसको यस्तो घोर प्रचार अहो ! | ||
+ | |||
( प्रकाश गरी ) | ( प्रकाश गरी ) | ||
‘तलतल’ लाग्दा ‘तलतल‘ लाग्यो यै त खराब भयो बहिनी ! | ‘तलतल’ लाग्दा ‘तलतल‘ लाग्यो यै त खराब भयो बहिनी ! | ||
कति नै दुःख गरेर कमाऊ, लाग्ने भइनौ हाय उँभो ! | कति नै दुःख गरेर कमाऊ, लाग्ने भइनौ हाय उँभो ! | ||
+ | |||
(मनमनै ) | (मनमनै ) | ||
आफ्नो केही खूबी छ भने जन-हित-गर्वी सरकार ! | आफ्नो केही खूबी छ भने जन-हित-गर्वी सरकार ! | ||
पंक्ति 47: | पंक्ति 60: | ||
---------------------------------------- | ---------------------------------------- | ||
− | *तानसेन जस्तो उच्च प्रदेशस्थ बजारलाई लक्ष गरी | + | (*)तानसेन जस्तो उच्च प्रदेशस्थ बजारलाई लक्ष गरी लेखिएको । |
− | ( | + | (नोट- पं. बदरीनाथद्वारा सम्पादित पुस्तक [[पद्यसङ्ग्रह_/_सम्पादित_पुस्तक|पद्यसङ्ग्रह]] बाट भाषाका तत्कालिन मान्यतालाई यथावत राखी जस्ताको तस्तै टङ्कण गरी सारिएको) |
</poem> | </poem> |
15:54, 9 जुलाई 2018 के समय का अवतरण
यात्रीः
पीठमहाँ त्यो जङ्गी भारी छ दाउराको बोकेको ।
छातीको त्यो झोलुङ्गामा दूधे बालक बोकेको ।।
जेठमासको मध्यान्दिनमा घाम टण्टलापूर कति ।
भत्भत पोल्ने ठाडो बाटो धुलो उडेको बुङ्बुङ्गी ।।
पसिना अथवा श्वेतरगत त्यो चिउँडाद्खिन् तप्केको ।
श्वास-खंलाती खूब वेगले बढ्दा पेट छ हप्केको ।।
बाफिन जाँदा बालक उरको उकुसमुकुस भइ तड्पेको ।
जननीको पनि स्निग्ध हृदयमा शीतल भाव नपाएको ।।
गिरि-चुचुराको* हाट पुर्यानई बेची मोल मिलेकाले ।
बेसाई लगि आँटोपीठो बल्ल जोरिने हात मुख ।।
झुत्रो मैलो गुनियुँ र चोलो अति मलिनो मुख लाएकी ।
दरिद्रताकी जीवित मूर्ति दारुवाहिनी हे बहिनी !
विधिले भारी बोक्ने जीवनदिई पठाएथ्यो त पनि ।
यौटा भारी बोके पुग्ने बोक्नु परेको किन तीन ?
घरमा शिशुको रक्षक नभए दुइ भारी त हुने नै भो ।
भारी माथी तेस्रो भारी छ दाउराकै, त्यो किन हो ?
दाउरेनीः-
के गरुँ दाई ! ठाडो भारी ‘आटोपीठी’ गर्ने हो ।
तेर्सो सानो ‘चुरट-तमाखु’ लाई बोक्नै पर्ने भो ।।
यात्रीः-
भोक नहर्ने रोग नहर्ने धूवाँ तान्ने नगरे ता ।
भारी माथी भारी बोक्ने दुःख हराउन जाँदो हो ।।
दाउरेनीः-
सङ्गतले यो अम्मल खाने सानै देखिन् बानी भो ।
छोड्न नशकिने, उति उतिमाहाँ ‘तलतल’ लाग्ने गर्ने ।।
यात्रीः- (मनमनै )
अहहह ! यस्ता दीनहरुकन पनि जकडेको अम्मलले !
तन, मन धनको शोषक यसको यस्तो घोर प्रचार अहो !
( प्रकाश गरी )
‘तलतल’ लाग्दा ‘तलतल‘ लाग्यो यै त खराब भयो बहिनी !
कति नै दुःख गरेर कमाऊ, लाग्ने भइनौ हाय उँभो !
(मनमनै )
आफ्नो केही खूबी छ भने जन-हित-गर्वी सरकार !
जनको शोषक धूम्र-पानको गरिहाल् झट्ट बहिष्कार ! !
(*)तानसेन जस्तो उच्च प्रदेशस्थ बजारलाई लक्ष गरी लेखिएको ।
(नोट- पं. बदरीनाथद्वारा सम्पादित पुस्तक पद्यसङ्ग्रह बाट भाषाका तत्कालिन मान्यतालाई यथावत राखी जस्ताको तस्तै टङ्कण गरी सारिएको)