भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
"त्यो रात अँध्यारो रात / रवीन्द्र शाह" के अवतरणों में अंतर
Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) ('{{KKGlobal}} {{KKRachna |रचनाकार=रवीन्द्र शाह |अनुवादक= |संग्रह= }} {{K...' के साथ नया पृष्ठ बनाया) |
Sirjanbindu (चर्चा | योगदान) छो |
||
पंक्ति 9: | पंक्ति 9: | ||
<poem> | <poem> | ||
− | त्यो रात अँध्यारो रात मैले त भूल गरी | + | त्यो रात अँध्यारो रात मैले त भूल गरी सकेँ |
तिमीले किन सही दियौ | तिमीले किन सही दियौ | ||
16:56, 28 दिसम्बर 2020 के समय का अवतरण
त्यो रात अँध्यारो रात मैले त भूल गरी सकेँ
तिमीले किन सही दियौ
पत्थर होइन मान्छेको मन
रोक्दा रोक्दै मात्तिन सक्छ
जब मानिस बेहोस हुन्छ
मायाको मोल बिर्सन सक्छ
जब म आँधी भएर आएँ
तिमीले यौवन सम्हाल्नु पर्छ
देवता मात्र होइन मानिस दानव पनि हुन्छ ऊ भित्र
विश्वास मात्र होइन जीवन आवेश पनि हुन्छ ऊ भित्र
जब म तिर्खा लििएर आएँ
तिमीले खोला सुकाउनु पर्छ ।