भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

"मसंग निराश कुरा नगर / विमल गुरुङ" के अवतरणों में अंतर

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
('अल्छिलाग्दो धरानको बाकसबाट बीरगंजको बोटमा हामफाल...' के साथ नया पृष्ठ बनाया)
 
 
पंक्ति 1: पंक्ति 1:
अल्छिलाग्दो
+
{{KKGlobal}}
धरानको बाकसबाट
+
{{KKRachna
बीरगंजको बोटमा हामफालें
+
|रचनाकार= विमल गुरुङ
बसको थुनामा
+
|अनुवादक=
कैदी भएर
+
|संग्रह=
अहिले म काठमाडौंमा आएं ।
+
}}
 +
{{KKCatKavita}}
 +
{{KKCatNepaliRachna}}
 +
<poem>
  
ग्राहकहरु अगाडि छन्
+
मसंग निराश कुरा नगर
तौलेर तराजुमा दिनहरु
+
सुन्न मलाई गाह्रो पर्छ यस्ता कुरा
म उपभोक्ताहरुलाई बाँड्दैछु
+
लाग्छ -
 +
मुटु खसखसाए जस्तो
 +
सुन्दा यस्ता कुरा
  
जाडो रहेछ काठमाण्डौमा
+
निराशालाई
आज उठेर
+
संधै मैले शत्रु मान्दै आएको छु
झ्यालतिर हेर्दा पहेंला किरण देखियो
+
निराशा प्रति म कठोर छु
हतार-पतार
+
निराशा मेरो प्रतिद्वन्दी हो
छतमा आएँ
+
निराशाको अनुहारसम्म हेर्न चाहन्न
आज आकाश खुलेको छ
+
मसंग निराश कुरा नगर
सायद आज पनि
+
तिमीले आफ्नै मान्छेत्वलाई नकारेका छौ
हिजो जसरी घाम लाग्छ होला
+
मलाई अर्ति नदेउ,
मलाई आज खुशी लागेको छ
+
उपदेश नदेऊ,
आज आकाश खुलेको छ
+
शुभकामना नदेऊ,
 +
'राम्रो हुनु, नाम कमाउनु
 +
मेरो त ... !'
 +
साथि !
 +
मलाई तिम्रो अर्ति चहिन्न
 +
शुभकामना पनि चाहिन्न
 +
यसकारण,
 +
कि मलाई निराश मान्छेबाट केहि चाहिंदैन
 +
निराशाबाट केहि लिएर
 +
म आफूलाई अपबित्र बनाउन चाहन्न
  
+
निराशा !
अहिले छेउको
+
तिम्रो मान्छे भए
सेतो कुकुरसंग
+
अहिल्यै तिमीलाई काट्ने थिएँ
घाम तापिरहेछु छतमा
+
तर के गरुँ बिवस छुं !
नीलो स्वीटर लाउने केटा
+
 
भाईलाई हकारिरहेछ
+
मसंग निराश कुरा नगर
खैरो रंगको सानो कुकुर
+
निराशा प्रगतिको बाधक हो
सागबारीको साग
+
निराशा निरन्तरतामा पूर्णबिराम हो
कुल्चंदै चक्कर मारीरहेछ
+
निराशा मृत्यु हो
झ्यालभित्र
+
तिमी आफुलाई सानो देख्छौ
बिद्यार्थिहरु टेबुलमाथि
+
मलाई थाहा छ
हात चलाइरहेछन्
+
तिमी हिनताबोधले ग्रस्त छौ
आज आकाश खुलेको छ
+
तर, थाहा हुनुपर्ने तिमीलाई मेरो साथि !
मलाई आज खुशी लागेको छ
+
म तिमीलाई रोसका साथ भन्छु
आकाशमा हवाइजहाज
+
तिम्रा पनि हातहरु छन्,
गीत गाइरहेछ
+
जसरी मेरा छन्, अरुहरुका छन्,
तारमाथि सुकाइएका
+
तिम्रा पनि खुट्टा छन्,
लुगाहरु सुकिरहेछन्
+
जसरी मेरा छन्, अरुहरुका छन्,
रातो साडी बेरेकी आइमाई
+
तिम्रो टाउको पनि उस्तै हो,
कौसीबाट
+
जस्तो मेरो, अरुहरुको ।
पूर्बतिर हेरिरहेकीछे
+
 
सायद होला प्लेयरबाट
+
मसंग निराश कुरा नगर
कुसुमे रुमालको
+
आशा/प्रतिक्षा/प्रयत्न गर्न सिक
प्रेम गीत बजिरहेछ
+
आफूलाई सानो मात्र नदेख
बोरामाथि
+
तिमी पनि मान्छे हौ,
झिंगा कसरत गरिरहेछ
+
तिमी पनि केहि गर्न सक्छौ
मलाई आज खुशी लागेको छ
+
केहि बन्न सक्छौ ।
 +
 
 +
मसंग निराश कुरा नगर
 +
आऊ,
 +
बरु -
 +
अलिकति पानामाको कुरा गरौं
 +
अलिकति रुमानियांको कुर गरौं
 +
अलिकति तियानमियान चोकको कुरा गरौं
 +
देशको भावी आन्दोलनको कुरा गरौं
 +
गणेशमानको कुरा गरौं
 +
आऊ,
 +
बरु -
 +
अलिकति मोदनाथको कुरा गरौं
 +
मोहनचन्द्रको कुरा गरौं
 +
अलिकति गृहयुद्धको कुरा गरौं
 +
सुरुङ युद्धको कुरा गरौं
 +
मसंग निराश कुरा नगर
 +
आऊ बरु -
 +
अलिकति तिम्रै फाटेको भेष्टको कुरा गरौं
  
 
</poem>
 
</poem>

14:26, 27 मार्च 2018 के समय का अवतरण


मसंग निराश कुरा नगर
सुन्न मलाई गाह्रो पर्छ यस्ता कुरा
लाग्छ -
मुटु खसखसाए जस्तो
सुन्दा यस्ता कुरा ।

निराशालाई
संधै मैले शत्रु मान्दै आएको छु
निराशा प्रति म कठोर छु
निराशा मेरो प्रतिद्वन्दी हो
म निराशाको अनुहारसम्म हेर्न चाहन्न
मसंग निराश कुरा नगर
तिमीले आफ्नै मान्छेत्वलाई नकारेका छौ
मलाई अर्ति नदेउ,
उपदेश नदेऊ,
शुभकामना नदेऊ,
'राम्रो हुनु, नाम कमाउनु
मेरो त ... !'
साथि !
मलाई तिम्रो अर्ति चहिन्न
शुभकामना पनि चाहिन्न
यसकारण,
कि मलाई निराश मान्छेबाट केहि चाहिंदैन
निराशाबाट केहि लिएर
म आफूलाई अपबित्र बनाउन चाहन्न ।

निराशा !
तिम्रो मान्छे भए
म अहिल्यै तिमीलाई काट्ने थिएँ
तर के गरुँ बिवस छुं !

मसंग निराश कुरा नगर
निराशा प्रगतिको बाधक हो
निराशा निरन्तरतामा पूर्णबिराम हो
निराशा मृत्यु हो
तिमी आफुलाई सानो देख्छौ
मलाई थाहा छ
तिमी हिनताबोधले ग्रस्त छौ
तर, थाहा हुनुपर्ने तिमीलाई मेरो साथि !
म तिमीलाई रोसका साथ भन्छु
तिम्रा पनि हातहरु छन्,
जसरी मेरा छन्, अरुहरुका छन्,
तिम्रा पनि खुट्टा छन्,
जसरी मेरा छन्, अरुहरुका छन्,
तिम्रो टाउको पनि उस्तै हो,
जस्तो मेरो, अरुहरुको ।

मसंग निराश कुरा नगर
आशा/प्रतिक्षा/प्रयत्न गर्न सिक
आफूलाई सानो मात्र नदेख
तिमी पनि मान्छे हौ,
तिमी पनि केहि गर्न सक्छौ
केहि बन्न सक्छौ ।

मसंग निराश कुरा नगर
आऊ,
बरु -
अलिकति पानामाको कुरा गरौं
अलिकति रुमानियांको कुर गरौं
अलिकति तियानमियान चोकको कुरा गरौं
देशको भावी आन्दोलनको कुरा गरौं
गणेशमानको कुरा गरौं
आऊ,
बरु -
अलिकति मोदनाथको कुरा गरौं
मोहनचन्द्रको कुरा गरौं
अलिकति गृहयुद्धको कुरा गरौं
सुरुङ युद्धको कुरा गरौं
मसंग निराश कुरा नगर
आऊ बरु -
अलिकति तिम्रै फाटेको भेष्टको कुरा गरौं ।