Changes

{{KKGlobal}}
{{KKRachna
|रचनाकार=सुदीप पाख्रीनपाख्रिन
|अनुवादक=
|संग्रह=आदिम मौनता / सुदीप पाख्रिन
}}
{{KKCatKavita}}
नरिवलको बोटको हाँगामा बसेर
एक हुल कागहरु दिक्कै लागुन्जेल
'काग काग ! ' कराउथ्यो- एका बिहानबिहानैदेखि
तब तब
मेरी बूढी हजुरआमाका वृद्ध आँखाहरु
पर............
बाटोको उपल्लो छेउसम्म
परदेशिएका छोराका खबरहरुको आगमनको आसमा बिछिन्थ्यो
अनि
स्वचालित ढंगले
केही सपनाहरु बुनिन्थ्यो
न कुनै कु्रसहरुक्रुसहरुन त हातहरु नै देखिन्थे आँखाहरुमार पनिरपनिवृद्ध सपनाहरु बुनिन्थे- वृद्ध आँखाहरुमा  'काग कराउनु'अनि 'खबर आउनु ' बीचकुनै नाता नरहे भैmंझैं,
आँखाहरु
र सपनाहरुको पनि
आजभोलि
कुनै सम्बन्ध छैन ;जीवनर रहरहरु पनि कहीं कतै सम्बन्धित छैन ;तरैपनि
जबजब
घरमुनिको
नरिवलको बोटका हाँगाहरुमा बसेर
एक हुल कागहरु दिक्कै लागुन्जेल
'काग काग ! ' कराउथ्यो एका बिहान बिहानैदेखिबिहानबिहानैदेखि.......
</poem>
Mover, Reupload, Uploader
9,789
edits