"लगनगाँठो / कुन्दन शर्मा" के अवतरणों में अंतर
Sirjanbindu (चर्चा | योगदान) ('{{KKGlobal}} {{KKRachna |रचनाकार= कुन्दन शर्मा |अनुवादक= |संग्रह= एउ...' के साथ नया पृष्ठ बनाया) |
Sirjanbindu (चर्चा | योगदान) |
||
पंक्ति 8: | पंक्ति 8: | ||
{{KKCatNepaliRachna}} | {{KKCatNepaliRachna}} | ||
<poem> | <poem> | ||
− | |||
आमाले भन्थिन् | आमाले भन्थिन् | ||
आफ्नो विहेबारे, | आफ्नो विहेबारे, | ||
पंक्ति 17: | पंक्ति 16: | ||
छक्क परी | छक्क परी | ||
आफन्तलाई च्यापेर रोएकी थिइन् रे । | आफन्तलाई च्यापेर रोएकी थिइन् रे । | ||
+ | |||
बुझेकी थिइनन् उनले यति रमाइलो पुतलीको खेलमै | बुझेकी थिइनन् उनले यति रमाइलो पुतलीको खेलमै | ||
जग्गोको खेल खेलेपछि | जग्गोको खेल खेलेपछि | ||
पंक्ति 29: | पंक्ति 29: | ||
साथी पाइन् | साथी पाइन् | ||
जीवनको लुकामारी खेल्ने । | जीवनको लुकामारी खेल्ने । | ||
+ | |||
सँगै हुर्केर होला | सँगै हुर्केर होला | ||
सबै खाद थियो जीवनको | सबै खाद थियो जीवनको | ||
पंक्ति 34: | पंक्ति 35: | ||
र सहज एउटा परिवार खडा गर तिनल | र सहज एउटा परिवार खडा गर तिनल | ||
आँधीबेहरी झेल्न सक्ने । | आँधीबेहरी झेल्न सक्ने । | ||
+ | |||
म छोरी | म छोरी | ||
सोही परिवारकी | सोही परिवारकी | ||
पंक्ति 39: | पंक्ति 41: | ||
स्वयंवर रचाएँ | स्वयंवर रचाएँ | ||
आफै आफ्नो बर रोजें । | आफै आफ्नो बर रोजें । | ||
+ | |||
मेरो बिहामा | मेरो बिहामा | ||
आकर्षण, स्वीकृति र थुप्रा आकाङ्क्षा थिए | आकर्षण, स्वीकृति र थुप्रा आकाङ्क्षा थिए | ||
पंक्ति 44: | पंक्ति 47: | ||
सहजै स्वीकार्न र नकार्न सकेनौं | सहजै स्वीकार्न र नकार्न सकेनौं | ||
एकअर्काको अस्तित्व । | एकअर्काको अस्तित्व । | ||
+ | |||
आफ्नो अहंमा रमेका हामी | आफ्नो अहंमा रमेका हामी | ||
अरूलाई खप्न सक्ने | अरूलाई खप्न सक्ने | ||
झेल्न सक्ने, बुझन सक्ने | झेल्न सक्ने, बुझन सक्ने | ||
सामर्थ्य आएन हामीमा । | सामर्थ्य आएन हामीमा । | ||
+ | |||
एकअर्काको कमजोरीमा मात्र | एकअर्काको कमजोरीमा मात्र | ||
सप्रिन खोज्यौं हामी | सप्रिन खोज्यौं हामी | ||
र खुकुरी हुँदै गयो | र खुकुरी हुँदै गयो | ||
हाम्रो त्यो गाँठो लगनको । | हाम्रो त्यो गाँठो लगनको । | ||
+ | |||
फुकालेर उम्किन पनि अप्ठेरो थियो | फुकालेर उम्किन पनि अप्ठेरो थियो | ||
मर्यादामा बाँचेको विद्रोह त्यो | मर्यादामा बाँचेको विद्रोह त्यो | ||
बाँच्न पनि गाह्रो भयो | बाँच्न पनि गाह्रो भयो | ||
र कुण्ठित परिवार जन्मायौं हामीले । | र कुण्ठित परिवार जन्मायौं हामीले । | ||
+ | |||
आज मेरो जीवनको भग्नावशेषमा | आज मेरो जीवनको भग्नावशेषमा | ||
हुर्केकी मेरी छोरी | हुर्केकी मेरी छोरी | ||
पंक्ति 64: | पंक्ति 71: | ||
स्वीकार्न चाहन्छे | स्वीकार्न चाहन्छे | ||
कुनै सम्बन्धको अभिभारा । | कुनै सम्बन्धको अभिभारा । | ||
+ | |||
लगन त गरी उसले पनि | लगन त गरी उसले पनि | ||
तर गाँओं बाँधिन । | तर गाँओं बाँधिन । | ||
पंक्ति 70: | पंक्ति 78: | ||
आमाले सुखदुःख बिर्सेर | आमाले सुखदुःख बिर्सेर | ||
सन्तोष पाएकी थिइन् क्यार । | सन्तोष पाएकी थिइन् क्यार । | ||
+ | |||
मैले भुल्न सकिन यसरी आफुलाई | मैले भुल्न सकिन यसरी आफुलाई | ||
दुःख भोगेर | दुःख भोगेर | ||
खोज्न चाहेँ सुखलाई । | खोज्न चाहेँ सुखलाई । | ||
+ | |||
छोरीले आफ्नो सुख बुझिछे | छोरीले आफ्नो सुख बुझिछे | ||
दुःख भोगेर | दुःख भोगेर | ||
खोज्न चाहेँ सुखलाई । | खोज्न चाहेँ सुखलाई । | ||
+ | |||
छोरीले आफ्नो सुख बुझिछे | छोरीले आफ्नो सुख बुझिछे | ||
दुःख पन्छाउन छोजिछे ! | दुःख पन्छाउन छोजिछे ! |
21:39, 7 सितम्बर 2024 के समय का अवतरण
आमाले भन्थिन्
आफ्नो विहेबारे,
जरगेको रमिता सिदिएपछि
भोजभतेरको टपरी उठेपछि
अन्माउँदा
दस वर्षकी बालिका उनी
छक्क परी
आफन्तलाई च्यापेर रोएकी थिइन् रे ।
बुझेकी थिइनन् उनले यति रमाइलो पुतलीको खेलमै
जग्गोको खेल खेलेपछि
किन जानुपर्ने अरूकहाँ फेरि ?
र आमाबाबुले
बिदा गरेका थिए रे म्यानामा
सबैभन्दा मन परेकी पतली राखी
आपनी पुतलीलाई
फकाई, फुल्याई
अनि पराई बनाई ।
यसरी मेरी बालिका आमाले
साथी पाइन्
जीवनको लुकामारी खेल्ने ।
सँगै हुर्केर होला
सबै खाद थियो जीवनको
त्यो सम्बन्धमा
र सहज एउटा परिवार खडा गर तिनल
आँधीबेहरी झेल्न सक्ने ।
म छोरी
सोही परिवारकी
ठूली भएर
स्वयंवर रचाएँ
आफै आफ्नो बर रोजें ।
मेरो बिहामा
आकर्षण, स्वीकृति र थुप्रा आकाङ्क्षा थिए
तर हामी दुई विकसित प्राणी
सहजै स्वीकार्न र नकार्न सकेनौं
एकअर्काको अस्तित्व ।
आफ्नो अहंमा रमेका हामी
अरूलाई खप्न सक्ने
झेल्न सक्ने, बुझन सक्ने
सामर्थ्य आएन हामीमा ।
एकअर्काको कमजोरीमा मात्र
सप्रिन खोज्यौं हामी
र खुकुरी हुँदै गयो
हाम्रो त्यो गाँठो लगनको ।
फुकालेर उम्किन पनि अप्ठेरो थियो
मर्यादामा बाँचेको विद्रोह त्यो
बाँच्न पनि गाह्रो भयो
र कुण्ठित परिवार जन्मायौं हामीले ।
आज मेरो जीवनको भग्नावशेषमा
हुर्केकी मेरी छोरी
पुरुषलाई साथी मानी
पहिले बेहोर्न खोज्छे
सँगै बसेर
जानेर, भोगेर मात्र
स्वीकार्न चाहन्छे
कुनै सम्बन्धको अभिभारा ।
लगन त गरी उसले पनि
तर गाँओं बाँधिन ।
आमाको यो सरल जीवनलाई
जानेर सङ्घर्ष बनाएँ मैले
आमाले सुखदुःख बिर्सेर
सन्तोष पाएकी थिइन् क्यार ।
मैले भुल्न सकिन यसरी आफुलाई
दुःख भोगेर
खोज्न चाहेँ सुखलाई ।
छोरीले आफ्नो सुख बुझिछे
दुःख भोगेर
खोज्न चाहेँ सुखलाई ।
छोरीले आफ्नो सुख बुझिछे
दुःख पन्छाउन छोजिछे !
आमाको कस्सिएको गाँठो लगनको
खुकुलो पारेँ मैले
बाँध्नै चाहिन छोरीले !