भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

Changes

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

जरासन्ध / कृष्ण प्रसाई

822 bytes added, 09:29, 28 फ़रवरी 2017
{{KKCatNepaliRachna}}
<poem>
मैले,बन्दुक, बारुद र आगो सित सोधेँजरासन्ध फेरि बिउँझिएको छ-उनीहरुको गर्मी र ऊष्णताउसलाइ थाहा छ,रापफैलिनुको मजा ।उस्लाई थाहा छ, तातो पन र सबै-सबैबन्दी बनाउनुको मजा । अहिले यतिखेर -तिम्रो भूखण्ड जो मान्छेका समाप्तिमा पर्याप्त थिए ।छ -अनि बन्दुक बोल्न थाल्यो मसँगइतिहासको संकटकालको नाउँबाट-ऊ बुद्ध हुन चाहन्थ्यो रे आफैँमा नाजुक गुज्रिरहेछ बारुदको आफै इमान्दार नहुनुको नाउँमा-तिमीलाई लान्छना लागो भने पनि गुनासो थियो,ऊ साधु सुत्न चाहन्थ्यो शान्तिमा ।अन्यथा नठाने हुन्छ तिमीले-आगोको इच्छा त झन् कम थिएनजस्लाई तिमी विश्वास गरिरहेछौ,ऊ फूल फक्रिन जान्दथ्यो रे आफूमा जरासन्धले उसलाई पनि किनेको छ कस्तो अचम्म !जरासन्ध ऊसंग पनि मिलिसकेको छ ।तर कसै गरी सुख दिएनन् मान्छेले-मान्छेको इच्छा त गजबकै हुँदोरहेछ उसले जरासन्धकै नुनको सोझो गर्दैछ आफू बाँच्न अरुलाई मार्नुपर्नेसपालु छ जरासन्ध,कहिले दिए जस्तो गर्छ -आफू रम्न अरुलाई साध्नुपर्नेतर जति दिन्छ,त्यसको दशौं दोव्वर लिन्छ ।अभ्यस्त छ जरासन्ध,तिम्रो सम्पदामा पासा फालिरहन्छ-एकगाईको रङ्गमा स्यालको मन बोकेर,कहिले साधुको भेषमा-एक गरीकहिले जालन्धरको भेषमा,चुनौती समेत थिएकहिले मृगको भेषमापल्किसकेको छ जरासन्ध-यस्तै रहिरहेखजाना लुट्नलाई,असहृय हुँदै गएलालपुर्जा मिच्नलाईच्याखे थापिरहनलाई ।किमार्थ डराउदैन जरासन्ध,एक दिन-धोकामा पार्न तिमीलाई ।कसैगरि लजाउदैन जरासन्ध,बन्दी बनाउन तिमीलाई ।बन्दुकहरु बोल्ने रे खवरदार !बारुदका मौनताहरुअसंख्य बाहाना वनाएर,वाक्य भएर पड्कने रे !जरासन्ध यतिखेर-र आगोले आफ्नो व्रत पनि तोड्ने रे !तिमीलाई धरापमा पार्नशब्द र शब्दातीत मान्छेका विरुद्ध विभिन्न जाल थापेर बसेको छ।भेटेसम्म सिङ्गै निल्न-भीमकाय जरासन्ध,मात्रै दाउ हेरेर बसेको छ
</poem>
Mover, Reupload, Uploader
9,789
edits