भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

Changes

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
अनि
एउटा मरेको चुरोटच्यापे पनि भयो ,
यो दिनहरूको रातमा
यो विचारहरूको रातमा
तर निस्कृय ।
यहाँ सबै चिज छ
तर अवचेतन छ।
यो हुँदै नभएको हैनयो
केवल छोपिएको हो
रातको रातीय पर्दाले ।
सबै मिलेर च्यातौं, यो रातलाई
मान्छे त हामीहरू पनि छौं
उनीहरू पनि हुन् ।
एउटा चुरोट भिज्यो भने
पैसा नास भएको मानेरदुःख मान्ने वाफोक्सो जोगियो भनेरखुसी हुने ? कहिलेसम्म खेलिरहोस् मनभित्र यो विरोधाभासले ?
कहिलेसम्म यो विरोधाभासखेलिरहोस् मनभित्र ?निर्णय गर्नैपर्छ ।
निर्णय गर्नैपर्छ
यो रात च्यातेर अब
उज्यालो सिउनै पर्छ ।
Mover, Reupload, Uploader
9,789
edits