भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

Changes

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
|रचनाकार=ईश्वरवल्लभ
|अनुवादक=
|संग्रह=आगोका फूलहरू हुन् आगोका फूलहरू होइनन् / ईश्वरवल्लभ
}}
{{KKCatKavita}}
र फलस्वरूप म त्यो खुकुरी धोइरहेको हुन्छु ।
मेरो आमाले आफुलाई काटिसकेपछि मेरो निम्ति
यहि यही खुकुरी धुनलाई ‘दिनु भएको छ’
मलाई थाहा छैन, अरूका आमाहरू यस देशमा त्यसो गर्छन् गर्दैनन्
मलाई थाहा छैन मेरो पुस्ताले खुकुरीहरू पाए कि पाएनन्,
मात्र शान्ति बाँकी रहोस् भनेर,
अरूले सास फेर्न पाउन् भन्दै
ठूलो सन्तुस्टीसहितसन्तुष्टीसहित, ठूलो महत्तासहित,
ठूलो फाँट र आलुबखडाको रुखसहित,
मेरा खुम्चिरहेका यी निधारका छालाहरूमा
आत्महत्या, कहिले फूलको कोपिला जस्तो फूल भएर फक्रिन चाहन्छ
आत्महत्या, कहिले बिशाल विशाल गगनचुम्बी भवनहरू भएर उभिन चाहन्छआत्महत्या, कहिले ठूलो पैरो पैह्रो भएर जान चाहन्छ
आत्महत्या, कहिले सडकभरि ओच्छिन चाहन्छ
आत्महत्या, कहिले ठूलो डढेलो भएर जान चाहन्छ,
छाल पनि हुने छैन लहर पनि
निर्वैयक्तिक परिवेशमा लामो सास फेरिरहेको मृत्युले
(कहीँ केही भएको हुने छैन)लामो सर्प त्यहीं त्यहीँ भैरहेको हुनेछनिल्दै बसिहरेको बसिरहेको अग्लो रुख र ढुङ्गाहरूलाई
केही भैरव, केही रुद्र र केही दैत्यहरू हुनेछन्
रगतमा मुछिएका आवासहरू
र, अरू सभ्यहरू यो बाटो नहिँडेर परबाट
जाने छन् जानेछन्
कुनै पुराणको कथा जस्तो हुनेछ,
यो मेरी आमाले आत्महत्या गरेको देश ।
बरू अहिले डढेलो नलागेको भए पनि
खान्डिवको रक्षा गर्न मलाई पठाएको हो,
त्यंहाबाट त्यँहाबाट कुनै पनि तक्षकलाई उम्किन नदिनू
किन भने तिमीलाई थाहा छ- डढेलो कतिदेखिन् खुब भोकाएकी
क्यानभास जस्तो खालि खाली छ- त्यसमा आगो लेख्यौँ
पृष्ठभूमि थिएनन् भने पनि गहिरो साँझको रङ्ग बलिरहेको छ,
हरेक दलिन बलिरहेको छ,
लामा लामा जिब्रो निकाल्दै आउँछन्, रातभरि,
मृत्यु पर्खिरहनु निर्वैयक्तिक भएर म सिकें,
तर परको भित्तासमेत एउटा ठूलो अनुहार टाँस्तो रहेछटाँस्तोरहेछ,
झ्याल डरलाग्दा नंग्रा पालेर गर्जिंदा रहेछन्
आमाको लाशसित बसिरहुन्जेल तिमीहरूलाई सन्तोष हुँदो रहेछ,
आफूले बोकेका सब पूजासामा समेत सिन्दूरी छन्,
आफैलेलाईदिएका आफैँले लाइदिएका टीका त हुन् ती भचाखुसी
काटिन लागेकाहरूलाई लाइदिएको
महान् उद्घोष गर्दै गुम्बजका ऐनाहरू फुटुन्जेल,
लहरमा अरू लहर र बगाइ अरू बगाइ थपेर
गहिरो पार्दै भित्ताका सबै ईँटहरूलाई
माथिको पहेंलो पहेँलो जूनको ज्योति पनि
अघिसम्म सिन्दूरी थियो भनेर थाह हुन सक्छ
किन सबैले रातो मेट्न खोज्छन् ?
तिमीले केही नदेखेको भए पनि तिम्रा वरिपरि उत्सव भएको हुन्छ
नगरा बज्दै गरेका हुने छन् महान् सूचना दिंदै
महान् महान घोषणा गर्दै,
चिहानमा मरेका सबैलाई पनि बिउँझाउने गर्दै,
सुतिरहेका सबै स्वर र आकृतिहरूलाई उठाउने गर्दै,
दूधजस्तो हुन्छ यहाँ न्याय गरेको,
दूध जस्तो दूधजस्तो हुन्छ छोटै अवधिमा बनेका टुंगनाहरूटुङ्गनाहरूदूध जस्तो दूधजस्तो हुन्छ मलाई तातो अँगेनाको भुंग्रो भुङ्ग्रो फ्याँकिएको मासुको चौटा जस्तो ।
दाउरा पुगेन भने मुर्दालाई त्यसै घाटमा छोपिदिनुपर्ने हो
मेरो देशमा
छर्किदै वरिपरि घुमाएर उसलाई दाग लगाउँदै रातो
उसको जिन्दगी तैपनि जाँदैन त्यसैले उत्सव बाँकी छ,
म बाँकी छु , खुकुरी बाँकी छ, धार बाँकी छ ।
मलाई त्यो हतियार हेर्ने इच्छा छ, कसैले दिंदैनन्
परका गोरेटाहरू,
परका आकाङ्क्षाहरू,
र, मेरी आमाले आत्महत्या गरेको देश
कतै कुनै पनि दाग लागेको छैन भनेर भन्ने गरेका छौँ ।
मेरो सामु ओच्छिएको त्यो रङ्गिन परिवेशमा
सेतो तन्ना ओच्छिएको छ
केही अनुष्ठानका आभाशारू आभाहरू छन् त्यहाँ,
म उही खुकुरी माझ्न व्यस्त छु,
म उही उत्सवमा व्यस्त छु
तिनीहरूले अँध्यारोमा बसेको धेरै दिनदेखिन्
केही पनि देख्न नसक्ने भैसकेर
बालांगबालाङ्ग-छदको पश्चिमी महाद्वीपमा जन्म लिने हो भने
किनारमा त्यस पोखरीका; घोडा र घोडीहरू चर्छन्
नजाऊ, नजन्म,
Mover, Reupload, Uploader
9,789
edits