भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
"पख पख, यो रात च्यातौं / सुमन पोखरेल" के अवतरणों में अंतर
Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) ('{{KKGlobal}} {{KKRachna |रचनाकार=सुमन पोखरेल |अनुवादक= |संग्रह= शून...' के साथ नया पृष्ठ बनाया) |
Sirjanbindu (चर्चा | योगदान) |
||
पंक्ति 9: | पंक्ति 9: | ||
अनि | अनि | ||
− | एउटा मरेको चुरोट | + | एउटा मरेको चुरोट च्यापे पनि भयो, |
− | च्यापे पनि भयो | + | |
− | + | ||
यो दिनहरूको रातमा | यो दिनहरूको रातमा | ||
यो विचारहरूको रातमा | यो विचारहरूको रातमा | ||
पंक्ति 22: | पंक्ति 20: | ||
तर निस्कृय । | तर निस्कृय । | ||
यहाँ सबै चिज छ | यहाँ सबै चिज छ | ||
− | तर अवचेतन | + | तर अवचेतन छ। |
− | + | हुँदै नभएको हैन यो | |
केवल छोपिएको हो | केवल छोपिएको हो | ||
रातको रातीय पर्दाले । | रातको रातीय पर्दाले । | ||
− | सबै मिलेर च्यातौं | + | सबै मिलेर च्यातौं, यो रातलाई |
− | यो रातलाई | + | |
मान्छे त हामीहरू पनि छौं | मान्छे त हामीहरू पनि छौं | ||
उनीहरू पनि हुन् । | उनीहरू पनि हुन् । | ||
एउटा चुरोट भिज्यो भने | एउटा चुरोट भिज्यो भने | ||
− | पैसा नास भएको मानेर | + | पैसा नास भएको मानेर दुःख मान्ने वा |
− | दुःख मान्ने वा | + | फोक्सो जोगियो भनेर खुसी हुने ? |
− | फोक्सो जोगियो भनेर | + | |
− | खुसी हुने ? | + | कहिलेसम्म खेलिरहोस् |
+ | मनभित्र यो विरोधाभासले ? | ||
− | + | निर्णय गर्नैपर्छ । | |
− | + | ||
− | |||
यो रात च्यातेर अब | यो रात च्यातेर अब | ||
उज्यालो सिउनै पर्छ । | उज्यालो सिउनै पर्छ । |
12:21, 14 मार्च 2017 का अवतरण
अनि
एउटा मरेको चुरोट च्यापे पनि भयो,
यो दिनहरूको रातमा
यो विचारहरूको रातमा
यो युक्तिहरूको रातमा ।
यो मृत्यु होइन
केवल एउटा रात हो ।
यहाँ जीवन छ
तर निस्कृय ।
यहाँ सबै चिज छ
तर अवचेतन छ।
हुँदै नभएको हैन यो
केवल छोपिएको हो
रातको रातीय पर्दाले ।
सबै मिलेर च्यातौं, यो रातलाई
मान्छे त हामीहरू पनि छौं
उनीहरू पनि हुन् ।
एउटा चुरोट भिज्यो भने
पैसा नास भएको मानेर दुःख मान्ने वा
फोक्सो जोगियो भनेर खुसी हुने ?
कहिलेसम्म खेलिरहोस्
मनभित्र यो विरोधाभासले ?
निर्णय गर्नैपर्छ ।
यो रात च्यातेर अब
उज्यालो सिउनै पर्छ ।