भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

"चिडियाखानाको सिंह / सीमा आभास" के अवतरणों में अंतर

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
('{{KKGlobal}} {{KKRachna |रचनाकार=सीमा आभास |अनुवादक= |संग्रह= }} {{KKCatKavi...' के साथ नया पृष्ठ बनाया)
 
 
पंक्ति 9: पंक्ति 9:
 
<poem>
 
<poem>
  
अँध्यारो गुफामा बसे पनि
+
सिंह त सिंह नै हुन्छ चिडियाखानामा थुनिए पनि
चिडियाखानामा थुनिए पनि
+
 
सिंह त सिंह नै हुन्छ।
+
फेर्न सकिँदैन उसका धमनी फूलाएर बग्ने खुन
गर्भबाट पनि सिंह नै जन्माउँछ।
+
थुन्न सकिँदैन उसका छातीसम्म पुगेर फर्कने श्वास
युगयुगदेखि भोको पारिए पनि खाँदैन घाँस
+
फुकाल्न सकिँदैन उसका तीखा दाह्राको अहम्
हजार पहरेदारले घेरिए पनि गर्दैन आत्मसमर्पण
+
बोधो पार्न सकिँदैन उसका पञ्जाको कौशलता
कदापि भुल्दैन आफ्नो धर्म।
+
छेक्न सकिँदैन उसका तालुबाट फैलने दृढता ।
सिंहले
+
 
आँसु खसायो भने पनि तेजिलो ज्वाला बन्छ
+
युगयुगदेखि भोको पारिए पनि यसले खाँदैन घाँस  
हाइ काढ्दा पनि तीखा दाह्राभित्र अहम् देखिन्छ
+
हजार पहरेदारबीच फलामेबारले छेकिए पनि गर्दैन आत्मसमर्पण  
उसको शरीरभरिको खुनमा दम्भ फैलन्छ
+
सिंहले कदापि भुल्न सक्तैन आफ्नो धर्म ।
छातीसम्म पुगेर फर्कने श्वासमा गर्जन सुनिन्छ
+
 
उसले छोडेका प्रत्येक पाइलामा दृढताको छाप भेटिन्छ।
+
लाख साङ्लाले बाँधियोस्
भलै उसले शिकार नगरेको होस्
+
सिंहले गर्भबाट सिंह नै जन्माउँछ ।
कदापि हारेको हुँदैन।
+
 
डमरुलाई दूध चुसाउँदा चुसाउँदै
+
डमरुलाई दुध चुसाउँदा चुसाउँदै
सिकाउँछ सिंहवात्सल्य
+
मुखमा च्यापेर सिकाउँछ बलियो प्रेम
पञ्जाको अलौकिक कौशल देखाउँदै
+
पञ्जाले च्यातेर सिकाउँछ सिकार खेल्न
सिकाउँछ जीवन जिउने कला।
+
थर्काउँदै गर्जीएर देखाउन सिकाउँछ आफ्नो दम्भ
यो समयसम्म
+
त्यहि साँघुरो घेरामा पनि साबधानपूर्वक सिकाउँछ
अँध्यारो मस्तिष्कलाई चिथोर्दै
+
वायुवेगमा दौडिन ।
पर्खिरहेको छ उज्यालो।
+
 
उसलाई विश्वास
+
चिडियाखानासँग आक्रोसित हुँदै
एकसमय आफ्नो गर्जनले
+
उज्यालोे छातीलाई कोतरिरहेको
भत्किनेछ चिडियाखाना
+
अँध्यारो मस्तिष्कलाई चिथोरिरहेको 
र, विस्तारै बाहिर निस्कनेछन् सिंहका बथान।
+
यसलाई थाहा छ  
 +
एकसमय  
 +
ब्यूँझनै नसक्ने गरी घुर्नेछन
 +
चिडियाखानाका मालिक
 +
पक्कै भत्किनेछ चिडियाखाना
 +
र, बिस्तारै बाहिर निस्कनेछन् सिंहका बथान ।
 +
 
 
यतिबेला देखिरहेछु
 
यतिबेला देखिरहेछु
 
प्रत्येक मनभित्र थुनिएको यौटा आक्रोशित सिंह
 
प्रत्येक मनभित्र थुनिएको यौटा आक्रोशित सिंह
यावत् घरका पर्खालभित्र बेचैन सिंहका बथान।
+
यावत् घरका पर्खालभित्र बेचैन सिंहका बथान ।
 +
 
  
 
</poem>
 
</poem>

11:33, 28 अप्रैल 2020 के समय का अवतरण


सिंह त सिंह नै हुन्छ चिडियाखानामा थुनिए पनि ।

फेर्न सकिँदैन उसका धमनी फूलाएर बग्ने खुन
थुन्न सकिँदैन उसका छातीसम्म पुगेर फर्कने श्वास
फुकाल्न सकिँदैन उसका तीखा दाह्राको अहम्
बोधो पार्न सकिँदैन उसका पञ्जाको कौशलता
छेक्न सकिँदैन उसका तालुबाट फैलने दृढता ।

युगयुगदेखि भोको पारिए पनि यसले खाँदैन घाँस
हजार पहरेदारबीच फलामेबारले छेकिए पनि गर्दैन आत्मसमर्पण
सिंहले कदापि भुल्न सक्तैन आफ्नो धर्म ।

लाख साङ्लाले बाँधियोस्
सिंहले गर्भबाट सिंह नै जन्माउँछ ।

डमरुलाई दुध चुसाउँदा चुसाउँदै
मुखमा च्यापेर सिकाउँछ बलियो प्रेम
पञ्जाले च्यातेर सिकाउँछ सिकार खेल्न
थर्काउँदै गर्जीएर देखाउन सिकाउँछ आफ्नो दम्भ
त्यहि साँघुरो घेरामा पनि साबधानपूर्वक सिकाउँछ
वायुवेगमा दौडिन ।

चिडियाखानासँग आक्रोसित हुँदै
उज्यालोे छातीलाई कोतरिरहेको
अँध्यारो मस्तिष्कलाई चिथोरिरहेको
यसलाई थाहा छ
एकसमय
ब्यूँझनै नसक्ने गरी घुर्नेछन
चिडियाखानाका मालिक
पक्कै भत्किनेछ चिडियाखाना
र, बिस्तारै बाहिर निस्कनेछन् सिंहका बथान ।

यतिबेला देखिरहेछु
प्रत्येक मनभित्र थुनिएको यौटा आक्रोशित सिंह
यावत् घरका पर्खालभित्र बेचैन सिंहका बथान ।