"सर्पले गीत सुन्दैन / हिरा आकाश" के अवतरणों में अंतर
Sirjanbindu (चर्चा | योगदान) ('{{KKGlobal}} {{KKRachna |रचनाकार=हिरा आकाश |अनुवादक= |संग्रह=आगोका...' के साथ नया पृष्ठ बनाया) |
Sirjanbindu (चर्चा | योगदान) |
||
पंक्ति 10: | पंक्ति 10: | ||
पोखरीको पानी | पोखरीको पानी | ||
धमिलिएको छ यतिबेला | धमिलिएको छ यतिबेला | ||
− | उन्मत्त पौडिरहेका | + | उन्मत्त पौडिरहेका माछाहरू देखिदैनन् |
− | मात्र | + | मात्र भ्यागुताहरू उफ्रेको देखिन्छन |
− | + | ||
र, | र, | ||
+ | दाउमा बसेका केही सर्पहरू देखिनछन् । | ||
− | + | सर्पहरू जो भ्यगुता खान पल्केका छन् | |
− | + | सर्पहरू जो मात्र बिषपान गर्न सल्केका छन् | |
− | + | यिनीहरूलाई सग्लो पानीको कुनै वास्ता हुदैन | |
− | + | यिनीहरूलाई पानीभित्र बस्ने | |
− | + | माछाहरूको पनि मतलब हुदैन | |
− | + | यिनीहरूलाई त आहार भए पुग्छ | |
− | + | यिनीहरूलाई त ठुङ्न पाए पुग्छ | |
− | + | ||
− | + | ||
चाहे भ्यागुता होस | चाहे भ्यागुता होस | ||
− | या फेरि | + | या फेरि माछाहरू |
सर्पलाई बिष पोख्न पाए पुग्छ । | सर्पलाई बिष पोख्न पाए पुग्छ । | ||
− | हो , | + | हो, |
पोखरीको पानी धमिलिएको छ यसबेला | पोखरीको पानी धमिलिएको छ यसबेला | ||
− | र, | + | र, सर्पहरू जाप लगाइएरहेछन् |
शान्ति यात्रा गरी रहेछन् | शान्ति यात्रा गरी रहेछन् | ||
दुलो दुलोबाट निस्केर | दुलो दुलोबाट निस्केर | ||
− | त्यसैले दर्शनको कुरा नसुनाऊ | + | त्यसैले दर्शनको कुरा नसुनाऊ उनिहरूलाई । |
जहिले पनि | जहिले पनि | ||
− | प्रगति र शान्तिको | + | प्रगति र शान्तिको विरोधी हो सर्प |
यसैले सर्पलाई | यसैले सर्पलाई | ||
गरुड पुराण नसुनाऊ | गरुड पुराण नसुनाऊ |
23:48, 3 फ़रवरी 2022 के समय का अवतरण
पोखरीको पानी
धमिलिएको छ यतिबेला
उन्मत्त पौडिरहेका माछाहरू देखिदैनन्
मात्र भ्यागुताहरू उफ्रेको देखिन्छन
र,
दाउमा बसेका केही सर्पहरू देखिनछन् ।
सर्पहरू जो भ्यगुता खान पल्केका छन्
सर्पहरू जो मात्र बिषपान गर्न सल्केका छन्
यिनीहरूलाई सग्लो पानीको कुनै वास्ता हुदैन
यिनीहरूलाई पानीभित्र बस्ने
माछाहरूको पनि मतलब हुदैन
यिनीहरूलाई त आहार भए पुग्छ
यिनीहरूलाई त ठुङ्न पाए पुग्छ
चाहे भ्यागुता होस
या फेरि माछाहरू
सर्पलाई बिष पोख्न पाए पुग्छ ।
हो,
पोखरीको पानी धमिलिएको छ यसबेला
र, सर्पहरू जाप लगाइएरहेछन्
शान्ति यात्रा गरी रहेछन्
दुलो दुलोबाट निस्केर
त्यसैले दर्शनको कुरा नसुनाऊ उनिहरूलाई ।
जहिले पनि
प्रगति र शान्तिको विरोधी हो सर्प
यसैले सर्पलाई
गरुड पुराण नसुनाऊ
बालुन र बिथोलिन नसुनाऊ
सर्प बहिरो हुन्छ सर्पले गीत सुन्दैन ।