भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

"मानिस छैनन् / सिद्धिचरण श्रेष्ठ" के अवतरणों में अंतर

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
('{{KKGlobal}} {{KKRachna |रचनाकार=सिद्धिचरण श्रेष्ठ |अनुवादक= |संग्...' के साथ नया पृष्ठ बनाया)
 
पंक्ति 7: पंक्ति 7:
 
{{KKCatNepaliRachna}}
 
{{KKCatNepaliRachna}}
 
<poem>
 
<poem>
भर्सख्य चित्तकन एक गरेर बाँधी
+
स्वर सुकाई कराउँदा पनि कसैले दैलो खोल्न आएन
हेरेँ दुवै नयनले नभतर्फ ताकी,  
+
कति घच्घच्याउँदा पनि कसैले प्रत्युत्तरसम्म दिएन
आकाश निर्मल थियो तर केहि कालो
+
खोल्ने भए खोल नत्र दैलो फोर्न धम्मी दिँदा पनि केही लागेन,
बाँकी थियो अलि अली नभ त्यो उज्यालो।
+
भन्दै यो जाडो रातमा तिमीहरू पर्खिरहेको पनि धेरै भइसक्यो।
 +
सुन, म भन्छु त्यहाँ मानिस नै छैन, छैन, छैन ।
 +
तिमी भनौला “ती रंगीचंगी लुगा लाई
 +
नक्कझक्कल गर्दै झ्यालमा देखा पर्ने को हुन् त ?"
 +
म भन्छु म “तिनीहरू ता पुतली हुन् पुतली,
 +
पुतलीहरूले पनि कहीँ तिमीहरूको क्रन्दन सुन्छन् ?"
 +
तिमी भनौला “हामी रुँदा कराउँदा हरर हाँसेर ल्याउने
 +
ती गोरा काला ठिटाहरू को हुन् त ?”
 +
म भन्छु "ती मुर्दा हुन् मुर्दा,
 +
तिनीहरूको हाँसो मुर्दा जलेको चर्चराहटमात्र हो ।
 +
कहीँ जलेको मुर्दाले पनि तिमीहरूको आवाजको उत्तर दिन सक्छन् र ?'
 +
तिमी भनौला "जय पशुपति, गुह्येश्वरी, तारेमाम
 +
भन्दै अन्तरिक्षलाई धुने ती को हुन् त ?"
 +
कानमा सिउरो, बुद्धिमा ताला लगाएका ती यन्त्र हुन्,
 +
यन्त्रले पनि कही मानिसको आवाज बुझ्छन्
 +
भनेको मान, त्यहाँ मानिस नै छैन, छैन छैन,
 +
धम्की, क्रनन्दनमात्र होइन, गएर दैलो नै फोर,
 +
माथि उक्ल, कसैले तिमीलाई यसो किन गर्‍यौ पनि भन्न आउनेछैन ।
 +
त्यहाँ मानिस नै भएको भए साबगाँसरहित भई
 +
तिमीहरूले यो जाडो रात यसरी काट्नपर्ने नै थिएन ।
  
त्यै शेष भाग नभमण्डलमा थियो जो
+
.........................................
हात्ती भयो, मृग भयो, बिरुवा भयो त्यो
+
शारदा, २१|३, आषाढ २०१३
आकार धेर नभमा विविध प्रकार
+
आएर चित्रित गर्‍यो मनको विचार ।
+
  
आाखिर आफ्नु हृदयोदधिमा डुबेर
 
ल्याएँ सखे सरल सुन्दर स्वच्छ सार,
 
यो चित्तलाइ सब भ्रान्ति भनी बुझाएँ
 
चिम्ली अनी नयन खूब म हत्पताएँ ।
 
अ‍ैले पनी अघि भएसरि भ्रान्ति वीर
 
हुन्छन् तथापि बलहीन छ त्यो अधीर
 
मेरो विचार अब भो बलियो मजाको
 
मेरो यही हृदय-मन्दिरको ध्वजा हो ।
 
यो भ्रान्तिलाइ उसमा दिन योग्य वस्तु
 
संसारमा छ कि भनेर म छामि हेर्छु,
 
पाएँ रहेछ मन नै त्यसलाइ जोडा
 
जो चढ्न सक्छ सबलाइ बनाइ घोडा ।
 
...............................
 
रचनाकाल १९८६
 
</poem>
 
</poem>

17:22, 12 फ़रवरी 2022 के समय का अवतरण