"बिदा मृत्युबोधमा / कुन्दन शर्मा" के अवतरणों में अंतर
Sirjanbindu (चर्चा | योगदान) ('{{KKGlobal}} {{KKRachna |रचनाकार= कुन्दन शर्मा |अनुवादक= |संग्रह= एउ...' के साथ नया पृष्ठ बनाया) |
Sirjanbindu (चर्चा | योगदान) |
||
पंक्ति 8: | पंक्ति 8: | ||
{{KKCatNepaliRachna}} | {{KKCatNepaliRachna}} | ||
<poem> | <poem> | ||
− | |||
(मागेको बिदा) | (मागेको बिदा) | ||
ल, जान देऊ अब मलाई | ल, जान देऊ अब मलाई | ||
पंक्ति 15: | पंक्ति 14: | ||
सालनाल काटेर बाँच्न दिएझैँ | सालनाल काटेर बाँच्न दिएझैँ | ||
आफ्नो नासोबाट । | आफ्नो नासोबाट । | ||
+ | |||
रोएर नबोलाए | रोएर नबोलाए | ||
म फर्कने छैन | म फर्कने छैन | ||
पंक्ति 21: | पंक्ति 21: | ||
कालले छुट्टयाउँदो रहेछ | कालले छुट्टयाउँदो रहेछ | ||
अन्तत: सबैको बाटो यहाँ । | अन्तत: सबैको बाटो यहाँ । | ||
+ | |||
कहिलेकाहीँ सम्झेमा | कहिलेकाहीँ सम्झेमा | ||
आँखा चिम्लेर | आँखा चिम्लेर | ||
पंक्ति 39: | पंक्ति 40: | ||
तर तिमी गल्दै गएको पनि | तर तिमी गल्दै गएको पनि | ||
हेर्न सक्दिनँ । | हेर्न सक्दिनँ । | ||
+ | |||
प्रार्थना छ यति नै | प्रार्थना छ यति नै | ||
तिमी गए सुबिस्तासाथ | तिमी गए सुबिस्तासाथ | ||
पंक्ति 44: | पंक्ति 46: | ||
नत्र गाह्रो पर्नेछ । | नत्र गाह्रो पर्नेछ । | ||
दुवैलाई यहाँ छुट्टिन । | दुवैलाई यहाँ छुट्टिन । | ||
+ | |||
कसरी भनूँ ? | कसरी भनूँ ? | ||
तिमीबिना यो जीवन | तिमीबिना यो जीवन | ||
पंक्ति 49: | पंक्ति 52: | ||
त्यो चिताको आगोमा तिम्रो शरीरसित | त्यो चिताको आगोमा तिम्रो शरीरसित | ||
मेरो मन सल्कनेछ । | मेरो मन सल्कनेछ । | ||
+ | |||
रोएर तिमीलाई गाहो पार्ने छैन | रोएर तिमीलाई गाहो पार्ने छैन | ||
रोक्न सक्दिनँ तिमीलाई | रोक्न सक्दिनँ तिमीलाई | ||
यो अन्तिम यात्रामा | यो अन्तिम यात्रामा | ||
तिमीसित जान पनि पाउँदिनँ । | तिमीसित जान पनि पाउँदिनँ । | ||
+ | |||
बस यही रहेछ विवशता | बस यही रहेछ विवशता | ||
यो जीवनको | यो जीवनको |
21:34, 7 सितम्बर 2024 के समय का अवतरण
(मागेको बिदा)
ल, जान देऊ अब मलाई
बिदा लिदै छु
मुक्त गर्नेछु तिमीलाई
सालनाल काटेर बाँच्न दिएझैँ
आफ्नो नासोबाट ।
रोएर नबोलाए
म फर्कने छैन
पर्खेर नबसे
म आउने छैन
कालले छुट्टयाउँदो रहेछ
अन्तत: सबैको बाटो यहाँ ।
कहिलेकाहीँ सम्झेमा
आँखा चिम्लेर
च्यापे मलाई
मनको अँगालोमा
बिस्तारै खुकुलो हुँदै जानेछ
मोहको त्यो बन्धन पनि
फेरि चल्नेछ
यो जीवन तिम्रो
मबिना पनि ।
यति नै रहेछ
यो सम्बन्ध
मायाको मायासँग ।
(दिन खोजेको बिदा)
बिदा नमाग यसरी
म दिन चाहन्न
तर तिमी गल्दै गएको पनि
हेर्न सक्दिनँ ।
प्रार्थना छ यति नै
तिमी गए सुबिस्तासाथ
मलाई नभनी नभेटीकन
नत्र गाह्रो पर्नेछ ।
दुवैलाई यहाँ छुट्टिन ।
कसरी भनूँ ?
तिमीबिना यो जीवन
कति एक्लो हुनेछ !
त्यो चिताको आगोमा तिम्रो शरीरसित
मेरो मन सल्कनेछ ।
रोएर तिमीलाई गाहो पार्ने छैन
रोक्न सक्दिनँ तिमीलाई
यो अन्तिम यात्रामा
तिमीसित जान पनि पाउँदिनँ ।
बस यही रहेछ विवशता
यो जीवनको
एक्लै जानुपर्ने यहाँ
एक्लो पारेर
मायाले मायालाई ।