भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
"पुनर्जन्म / कुन्दन शर्मा" के अवतरणों में अंतर
Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) ('{{KKGlobal}} {{KKRachna |रचनाकार= कुन्दन शर्मा |अनुवादक= |संग्रह= एउ...' के साथ नया पृष्ठ बनाया) |
Sirjanbindu (चर्चा | योगदान) |
||
पंक्ति 8: | पंक्ति 8: | ||
{{KKCatNepaliRachna}} | {{KKCatNepaliRachna}} | ||
<poem> | <poem> | ||
− | |||
एउटै पृथ्वीमा | एउटै पृथ्वीमा | ||
एकफेरा मात्र बाँच्न पाएको | एकफेरा मात्र बाँच्न पाएको | ||
जीवन | जीवन | ||
म फेरिफेरि बाँच्न चाहन्छु । | म फेरिफेरि बाँच्न चाहन्छु । | ||
+ | |||
यो लोभ, तृष्णा | यो लोभ, तृष्णा | ||
यो आकर्षण, आकाङ्क्षा | यो आकर्षण, आकाङ्क्षा | ||
त्याग्न सकिनँ मैले कसै गरी पनि । | त्याग्न सकिनँ मैले कसै गरी पनि । | ||
+ | |||
भन्छन्, पुनर्जन्म हुन्छ यहाँ | भन्छन्, पुनर्जन्म हुन्छ यहाँ | ||
तर आफूले नभोगेका कुरा | तर आफूले नभोगेका कुरा | ||
मनले मान्दैन | मनले मान्दैन | ||
कसैलाई फर्केर आएको यहाँ देख्दिनँ । | कसैलाई फर्केर आएको यहाँ देख्दिनँ । | ||
+ | |||
तर म त आउन चाहन्छु | तर म त आउन चाहन्छु | ||
जाने इच्छा नै छैन मेरो | जाने इच्छा नै छैन मेरो | ||
कसै गरी यहीं बाँचिराख्न चाहन्छु । | कसै गरी यहीं बाँचिराख्न चाहन्छु । | ||
+ | |||
तसर्थ असम्भवलाई सम्भव पार्न | तसर्थ असम्भवलाई सम्भव पार्न | ||
सङ्कल्प गरेको छु मैले | सङ्कल्प गरेको छु मैले |
21:30, 7 सितम्बर 2024 के समय का अवतरण
एउटै पृथ्वीमा
एकफेरा मात्र बाँच्न पाएको
जीवन
म फेरिफेरि बाँच्न चाहन्छु ।
यो लोभ, तृष्णा
यो आकर्षण, आकाङ्क्षा
त्याग्न सकिनँ मैले कसै गरी पनि ।
भन्छन्, पुनर्जन्म हुन्छ यहाँ
तर आफूले नभोगेका कुरा
मनले मान्दैन
कसैलाई फर्केर आएको यहाँ देख्दिनँ ।
तर म त आउन चाहन्छु
जाने इच्छा नै छैन मेरो
कसै गरी यहीं बाँचिराख्न चाहन्छु ।
तसर्थ असम्भवलाई सम्भव पार्न
सङ्कल्प गरेको छु मैले
आफ्ना अङ्गअङ्ग मरेपछि
चाहिनेलाई दान दिन
र मरेर पनि बाँच्नेछु म यसरी
पुनर्जन्म लिनेछु अरूमा फेरिफेरि ।