{{KKCatNepaliRachna}}
<poem>
असंख्य असङ्ख्य मान्छेकाअसंख्य कुर्सीहरुमाअसङ्ख्य कुर्सीहरूमाम पनि बांच्दैबाँच्दै गर्दालंगडो लङ्गडो एउटा पँखाकरैकरमा नृत्य प्रदर्सन प्रदर्शन गरिरहेछ।
भत्किएको सौन्दर्यमा विहुल बाँधेर
धरहराबाट हामफाल्न आँटेकी
कुनै शोकाकुलग्रस्तकुनै शोकाकुल स्वस्नीमान्छे झैं
आँखामा 'बैकाल' सजाएर
ढुंगाहरुमाढुङ्गाहरूमा अनायस ठेस खाएररोकावटहरुलाई रोकावटहरूलाई पानीका धारले खियाएर
नदी झैं सुसाउँदै
भत्किएको पंखापङ्खाबाँगिएर बुपरित देशामा बाँङ्गिएर विपरित दिशामा मोडिएका धर्साहरुधर्साहरू
सिधा पारेर
आफ्नो सौन्दर्यता सौन्दर्य स्थापित गर्न खोज्दैमेकरुमको मेकअप रूमको लाम्चो ऐनाकोसामुन्ने पुग्न खोज्दैछ।तर असफलताका परिणामका लिष्टहरुलिष्टहरूमात्र निस्कन्छन्।
असफलताका परिणामका लिष्टहरु मात्र निस्कन्छन्
भत्किएको लंगडो पंखालङ्गडो पङ्खा
भत्किएको सौन्दर्यको
भयावह
र
बिभत्स विभत्स चित्रको स्मरणमाडुबुल्कि डुबुल्की मार्दामार्दैकिन हो कुन्नि?
एक्कासी
ठूलो आवाज चिच्याउँदै कहालिन खोज्दैछ
सायद,
चरमबिन्दुमा पुगेका उग्रब्याधाहरुउग्रब्याधाहरू
ऊ दबाउन खोज्छ
तर, प्रयासहरु अनुत्तिर्णको प्रयासहरू अनुतिर्णको पर्खालमा पछारिन्छन्मात्र पछारिन्छन्।प्रयासहरु प्रयासहरू अनुत्तिर्णको पर्खालमा पछारिन्छन्
सुस्केराका लामा-लामा क्षणहरु निर्यात गर्दै
घरी-घरी
खुट्टाको बुढीऔंलाले माटो कोट्याउँदै
लंगडो अपांग पंखा झोक्रैरहेछ लङ्गडो अपाङ्ग पङ्खा झोक्राइरहेछ !!
रक्सीको बन्द बोतलभित्र !!!
</poem>