भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
"समर्पण / रमेश क्षितिज" के अवतरणों में अंतर
Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) ('कथा मेरो जिन्दगीको बुझिदिने तिमी हुनु सुखको साथी द...' के साथ नया पृष्ठ बनाया) |
Sirjanbindu (चर्चा | योगदान) |
||
पंक्ति 1: | पंक्ति 1: | ||
+ | {{KKGlobal}} | ||
+ | {{KKRachna | ||
+ | |रचनाकार= रमेश क्षितिज | ||
+ | |अनुवादक= | ||
+ | |संग्रह= आफैँ आफ्नो साथी भएँ | ||
+ | }} | ||
+ | {{KKCatNepaliRachna}} | ||
+ | <poem> | ||
+ | |||
कथा मेरो जिन्दगीको बुझिदिने तिमी हुनु | कथा मेरो जिन्दगीको बुझिदिने तिमी हुनु | ||
सुखको साथी दुःखमा आँसु पुछिदिने तिमी हुनु ! | सुखको साथी दुःखमा आँसु पुछिदिने तिमी हुनु ! | ||
पंक्ति 11: | पंक्ति 20: | ||
सबले मलाई छोडी हिँड्दा साथ दिने तिमी हुनु | सबले मलाई छोडी हिँड्दा साथ दिने तिमी हुनु | ||
दोबाटोमा लडेँ भने हात दिने तिमी हुनु ! | दोबाटोमा लडेँ भने हात दिने तिमी हुनु ! | ||
+ | |||
+ | <poem> |
19:12, 23 सितम्बर 2016 का अवतरण
कथा मेरो जिन्दगीको बुझिदिने तिमी हुनु
सुखको साथी दुःखमा आँसु पुछिदिने तिमी हुनु !
धेरैधेरै मान्छेहरू रूपहरू थरिथरि
पुछिदिने कोही हुन्न आँसु हुन्छ आँखाभरि
एक्लिएर रोएँ भने वरै ! भन्ने तिमी हुनु
वेवारिस भई हिँडे भने मेरो भन्ने तिमी हुनु !
कहाँ बास मागूँ मैले ढक्ढक्याऊँ कुन ढोका
राति आफ्नै छाया हुन्न साथी सबै उज्यालोका
सबले मलाई छोडी हिँड्दा साथ दिने तिमी हुनु
दोबाटोमा लडेँ भने हात दिने तिमी हुनु !