भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
"मन्दिर बाहिर / मुकुन्द प्रयास" के अवतरणों में अंतर
Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) ('{{KKGlobal}} {{KKRachna |रचनाकार=मुकुन्द प्रयास |अनुवादक= |संग्रह=...' के साथ नया पृष्ठ बनाया) |
Sirjanbindu (चर्चा | योगदान) |
||
पंक्ति 21: | पंक्ति 21: | ||
आए एक हुल | आए एक हुल | ||
देवताको पूजाँगर्नेहरु । | देवताको पूजाँगर्नेहरु । | ||
− | |||
छड्के आँखाँलगाउँदै | छड्के आँखाँलगाउँदै | ||
पसे फलामाको ढोकाँभित्र | पसे फलामाको ढोकाँभित्र |
13:21, 13 मई 2017 के समय का अवतरण
मन्दिर बाहिर मागिरहेथे
असक्तहरु,
पाकाहरु,
हात खुट्टाँनभएकाहरु,
आँखाँनभएकाहरु,
बाउ आमाले नकारेकाँछोराछोरीहरु ,
र छोराछोरीले इन्कार गरेकाँमाताँपिताहरु ।
ओइलाउन नमानिरहेको फूल,
सस्तोमाँकिनेको चामलको अक्षता,
प्रदुसित सुद्ध पानी
र आडम्बरी मन थालीभरी बोकेर
आए एक हुल
देवताको पूजाँगर्नेहरु ।
छड्के आँखाँलगाउँदै
पसे फलामाको ढोकाँभित्र
र पुजे ढुङ्गाको मूर्तिलाई ।
बाहिरिँदै गर्दाँ
फालिदिए केही पैसा
थोरै चामल वाँयस्तै अरु केही ।
अलिक पर सुनियो
–यस्तै गर्छन् भनेर
पोहोर नै पुर्याइदिएँ
बृद्धाश्रममाँ।