भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
"गजल / गोपीनाथ शर्मा लोहनी" के अवतरणों में अंतर
Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) ('{{KKGlobal}} {{KKRachna |रचनाकार=गोपीनाथ शर्मा लोहनी |अनुवादक= |सं...' के साथ नया पृष्ठ बनाया) |
Sirjanbindu (चर्चा | योगदान) |
||
पंक्ति 20: | पंक्ति 20: | ||
गजल् गीत विध्न निक्लन्छन् इमन् जर्वारीया माहां, | गजल् गीत विध्न निक्लन्छन् इमन् जर्वारीया माहां, | ||
कसै निक्नुन्न नाथ् भन्ने कउन् कारण् छ त्यो मुख्मां ।। | कसै निक्नुन्न नाथ् भन्ने कउन् कारण् छ त्यो मुख्मां ।। | ||
+ | |||
+ | ('पद्य-संग्रह' बाट) | ||
</poem> | </poem> |
11:24, 29 जून 2017 का अवतरण
अहो ! कस्तो सिताराको झलक् देखिन्छ त्यो मुख्मा,
सदा-काल हेर्न क्या तागत् रवाफ् यस्तै छ त्यो मुख्मा ।।
सुनी वाणी मधुर् तिन्को यही पर्ने छ भान् मन्मा
मृतक्लाई जियाऊने सुधा खानी छ त्यो मुख्मा ।।
कमल् जस्तो सफा रोगन् विना दाग्को भई फेरि,
शशीको दाग झै बीचमा अमोल् कोठी छ तयो मुख्मा ।।
गजल् गीत विध्न निक्लन्छन् इमन् जर्वारीया माहां,
कसै निक्नुन्न नाथ् भन्ने कउन् कारण् छ त्यो मुख्मां ।।
('पद्य-संग्रह' बाट)