भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

"तिमी जुन रहरले / दिनेश अधिकारी" के अवतरणों में अंतर

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
('{{KKGlobal}} {{KKRachna |रचनाकार=दिनेश अधिकारी |अनुवादक= |संग्रह= }} {...' के साथ नया पृष्ठ बनाया)
 
पंक्ति 9: पंक्ति 9:
 
<poem>
 
<poem>
 
तिमी जुन रहरले म मा फुल्न आयौ
 
तिमी जुन रहरले म मा फुल्न आयौ
सबै सुख हराए, संधै चोट पायौ
+
सबै सुख हराए, सधैँ चोट पायौ
 
म डुब्दो किनारा, कहाँ हाँस्न सकौं
 
म डुब्दो किनारा, कहाँ हाँस्न सकौं
 
व्यर्थै तिमीले मेरो हात समायौ
 
व्यर्थै तिमीले मेरो हात समायौ
  
बैंशालु ती तिम्रा रहरहरुमा, न मैले कहिले हरियाली कोरें
 
बैंशालु ती तिम्रा रहरहरुमा, न मैले कहिले हरियाली कोरें
रक्ताम्य ती तिम्रा अधरहरुमा, न मैले कहिले खुसियाली पोतें
+
राताम्य ती तिम्रा अधरहरूमा, न मैले कहिले खुसियाली पोतें
 
र शायद रिसायौ तिमि भित्र भित्रै, न पिरती ती तिम्रा खुल्दुली पोतें
 
र शायद रिसायौ तिमि भित्र भित्रै, न पिरती ती तिम्रा खुल्दुली पोतें
  
रुझे हुन ती तिम्रा पलक र आँखा, म संग कहिले इशारा नबोल्दै
+
रुझे हुन ती तिम्रा पलक र आँखा, म सँग कहिले इशारा नबोल्दै
 
रुके हुन ती तिम्रा यौबन र भाखा, म संग कहिले बिश्वास नखोज्दै
 
रुके हुन ती तिम्रा यौबन र भाखा, म संग कहिले बिश्वास नखोज्दै
र शायद सराप्यौ संधै बैंशलाई, जो सुन्यता संगै बिलाए म जस्तै
+
र शायद सराप्यौ सधैँ बैँसलाई, जो सुन्यता सँगै बिलाए म जस्तै
तिमी जुन रहरले…..
+
 
शब्द: दिनेश अधिकारी
 
संगीत: दिब्य खालिङ्ग
 
स्वर: नारायण गोपाल
 
</poem>
 
</poem>

22:22, 13 जुलाई 2017 का अवतरण