भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

"आफैँसँग बिरानो म / दिनेश अधिकारी" के अवतरणों में अंतर

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
छो (Sirjanbindu ने तिमी बाटो तिमी यात्रा तिमी मेरो जिन्दगी / दिनेश अधिकारी पृष्ठ [[आफैँसँग बिरानो म / दिनेश...)
(कोई अंतर नहीं)

10:20, 23 जुलाई 2017 का अवतरण

तिमी बाटो तिमी यात्रा तिमी मेरो जिन्दगी
तिमीबाट शुरु हुन्छ मेरो खुसी उन्नति

तिमीलाई भेटेपछि मेरो जिन्दगीमा
देउतासँग माग्ने पनि कुरै सिध्धियो
सबै दुख सबै पीर भुल्छु तिम्रो साथमा
वसन्त झैं रमाउँदै हुन्छु तिम्रो काखमा

आफुलाई पल्साएर आफैंबाट टाढा
तिम्रै मात्र कुरा सुन्न मिठो लाग्ने
तिम्रो वासना चल्छ मैले फेर्ने सासमा
आँखा खोल्छु जहिले पनि तिमीलाई देख्ने आसमा