"गाऊले एक बालक सम्झेर / मनु मन्जिल" के अवतरणों में अंतर
Sirjanbindu (चर्चा | योगदान) ('{{KKGlobal}} {{KKRachna |रचनाकार=मनु मन्जिल |अनुवादक= |संग्रह=ल्या...' के साथ नया पृष्ठ बनाया) |
Sirjanbindu (चर्चा | योगदान) |
||
पंक्ति 9: | पंक्ति 9: | ||
<poem> | <poem> | ||
− | म | + | म चाहन्छु– |
− | + | भेटिँदा बालकसँगै भेटियोस् मुस्कान | |
− | + | भेटिँदा फूलसँगै भेटियोस् वसन्त | |
+ | मानौँ सोधियो कि उसका बाबु कहाँ छन् | ||
+ | बालकले सानो औँलाले देखाओस् | ||
+ | चौताराभरि बसेर हाँसिरहेका मानिस | ||
+ | र भनोस् त्यहाँको यौटा हाँसो उसको घरको हो । | ||
+ | मानौँ सोधियो कि उसकी आमा कहाँ छिन् | ||
+ | बालकले सानो औँलाले देखाओस् | ||
+ | पाखाभरिको गुराँस | ||
+ | र भनोस् त्यहाँको यौटा रङ उसको आफ्नो हो । | ||
− | + | बरु भनोस् कि उसका बाबु मरुभूमिबाट बर्सेनि | |
− | + | चिट्ठी लेख्छन् | |
− | + | अथवा भनोस् आमा सहरमा साग बेच्छिन् | |
− | र भनोस् | + | र हरेक महिना उसको स्कुल जाने बाटो किन्छिन् । |
− | + | बरु भनोस् उसको बाबु जुवाघरबाट | |
− | + | फर्कनेछ भोलि र ल्याउनेछ सहरबाट पोहोरको झैँ अर्को | |
− | + | रमाइलो पुस्तक | |
− | + | वा भनोस् उसकी आमा घर फिर्छे हरेक बिहान | |
+ | र उसका लागि यौटा घाम लिएर आउँछे । | ||
+ | उसले औँलाले देखाओस् नाम नजानेको देश वा प्रदेश | ||
+ | बाबुआमाको ठेगाना सोध्दा | ||
+ | वा देखाओस् करेसाबारी, खेत, खलिहान | ||
+ | भेडीखर्क, नागी, गौचरन वा साहुकै आँगन | ||
− | + | तर कसै गरी बिन्ती ! बालकले | |
− | + | नदेखाओस् आफ्नै आँखाको आँसु | |
− | + | नदेखाओस् औँलाले टाढाको रित्तो क्षितिज | |
− | + | वा भर्खरै जून अस्ताएको डाँडो | |
− | + | ||
− | + | ||
− | + | ||
− | + | ||
− | + | ||
− | + | ||
− | + | ||
− | + | ||
− | तर | + | |
− | + | ||
− | + | ||
− | वा भर्खरै जून अस्ताएको | + | |
बाबूआमाको ठेगाना भनेर। | बाबूआमाको ठेगाना भनेर। | ||
</poem> | </poem> |
15:35, 8 जुलाई 2018 के समय का अवतरण
म चाहन्छु–
भेटिँदा बालकसँगै भेटियोस् मुस्कान
भेटिँदा फूलसँगै भेटियोस् वसन्त
मानौँ सोधियो कि उसका बाबु कहाँ छन्
बालकले सानो औँलाले देखाओस्
चौताराभरि बसेर हाँसिरहेका मानिस
र भनोस् त्यहाँको यौटा हाँसो उसको घरको हो ।
मानौँ सोधियो कि उसकी आमा कहाँ छिन्
बालकले सानो औँलाले देखाओस्
पाखाभरिको गुराँस
र भनोस् त्यहाँको यौटा रङ उसको आफ्नो हो ।
बरु भनोस् कि उसका बाबु मरुभूमिबाट बर्सेनि
चिट्ठी लेख्छन्
अथवा भनोस् आमा सहरमा साग बेच्छिन्
र हरेक महिना उसको स्कुल जाने बाटो किन्छिन् ।
बरु भनोस् उसको बाबु जुवाघरबाट
फर्कनेछ भोलि र ल्याउनेछ सहरबाट पोहोरको झैँ अर्को
रमाइलो पुस्तक
वा भनोस् उसकी आमा घर फिर्छे हरेक बिहान
र उसका लागि यौटा घाम लिएर आउँछे ।
उसले औँलाले देखाओस् नाम नजानेको देश वा प्रदेश
बाबुआमाको ठेगाना सोध्दा
वा देखाओस् करेसाबारी, खेत, खलिहान
भेडीखर्क, नागी, गौचरन वा साहुकै आँगन
तर कसै गरी बिन्ती ! बालकले
नदेखाओस् आफ्नै आँखाको आँसु
नदेखाओस् औँलाले टाढाको रित्तो क्षितिज
वा भर्खरै जून अस्ताएको डाँडो
बाबूआमाको ठेगाना भनेर।