भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

"वृद्ध सपनाहरु / सुदीप पाख्रिन" के अवतरणों में अंतर

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
 
पंक्ति 1: पंक्ति 1:
 
{{KKGlobal}}
 
{{KKGlobal}}
 
{{KKRachna
 
{{KKRachna
|रचनाकार=सुदीप पाख्रीन
+
|रचनाकार=सुदीप पाख्रिन
 
|अनुवादक=
 
|अनुवादक=
|संग्रह=
+
|संग्रह= आदिम मौनता / सुदीप पाख्रिन
 
  }}
 
  }}
 
{{KKCatKavita}}
 
{{KKCatKavita}}
पंक्ति 12: पंक्ति 12:
 
नरिवलको बोटको हाँगामा बसेर
 
नरिवलको बोटको हाँगामा बसेर
 
एक हुल कागहरु दिक्कै लागुन्जेल
 
एक हुल कागहरु दिक्कै लागुन्जेल
काग काग ! कराउथ्यो- एका बिहानबिहानैदेखि
+
'काग काग' कराउथ्यो एका बिहानबिहानैदेखि
 
तब तब
 
तब तब
 
मेरी बूढी हजुरआमाका वृद्ध आँखाहरु
 
मेरी बूढी हजुरआमाका वृद्ध आँखाहरु
पर............
+
पर............  
 
बाटोको उपल्लो छेउसम्म
 
बाटोको उपल्लो छेउसम्म
 
परदेशिएका छोराका खबरहरुको आगमनको आसमा बिछिन्थ्यो
 
परदेशिएका छोराका खबरहरुको आगमनको आसमा बिछिन्थ्यो
अनि
+
अनि  
 
स्वचालित ढंगले
 
स्वचालित ढंगले
 
केही सपनाहरु बुनिन्थ्यो
 
केही सपनाहरु बुनिन्थ्यो
न कुनै कु्रसहरु
+
न कुनै क्रुसहरु
न त हातहरु नै देखिन्थे आँखाहरुमा
+
न त हातहरु नै देखिन्थे आँखाहरुमा
र पनि
+
रपनि
वृद्ध सपनाहरु बुनिन्थे- वृद्ध आँखाहरुमा  
+
वृद्ध सपनाहरु बुनिन्थे वृद्ध आँखाहरुमा
काग कराउनु
+
 
अनि खबर आउनु बीच
+
'काग कराउनु'
कुनै नाता नरहे भैmं,
+
अनि 'खबर आउनु' बीच
 +
कुनै नाता नरहे झैं,
 
आँखाहरु
 
आँखाहरु
 
र सपनाहरुको पनि
 
र सपनाहरुको पनि
 
आजभोलि
 
आजभोलि
कुनै सम्बन्ध छैन  
+
कुनै सम्बन्ध छैन;
जीवन
+
जीवन  
र रहरहरु पनि कहीं कतै सम्बन्धित छैन  
+
र रहरहरु पनि कहीं कतै सम्बन्धित छैन ;
तरैपनि
+
तरैपनि  
 
जबजब
 
जबजब
 
घरमुनिको
 
घरमुनिको
 
नरिवलको बोटका हाँगाहरुमा बसेर
 
नरिवलको बोटका हाँगाहरुमा बसेर
 
एक हुल कागहरु दिक्कै लागुन्जेल
 
एक हुल कागहरु दिक्कै लागुन्जेल
काग काग ! कराउथ्यो एका बिहान बिहानैदेखि.......  
+
'काग काग' कराउथ्यो एका बिहानबिहानैदेखि.......
 
</poem>
 
</poem>

14:14, 28 जुलाई 2020 के समय का अवतरण

जब जब
घरमुनिको
नरिवलको बोटको हाँगामा बसेर
एक हुल कागहरु दिक्कै लागुन्जेल
'काग काग' कराउथ्यो — एका बिहानबिहानैदेखि
तब तब
मेरी बूढी हजुरआमाका वृद्ध आँखाहरु
पर............
बाटोको उपल्लो छेउसम्म
परदेशिएका छोराका खबरहरुको आगमनको आसमा बिछिन्थ्यो
अनि
स्वचालित ढंगले
केही सपनाहरु बुनिन्थ्यो
न कुनै क्रुसहरु
न त हातहरु नै देखिन्थे — आँखाहरुमा
रपनि
वृद्ध सपनाहरु बुनिन्थे — वृद्ध आँखाहरुमा

'काग कराउनु'
अनि 'खबर आउनु' बीच
कुनै नाता नरहे झैं,
आँखाहरु
र सपनाहरुको पनि
आजभोलि
कुनै सम्बन्ध छैन;
जीवन
र रहरहरु पनि कहीं कतै सम्बन्धित छैन ;
तरैपनि
जबजब
घरमुनिको
नरिवलको बोटका हाँगाहरुमा बसेर
एक हुल कागहरु दिक्कै लागुन्जेल
'काग काग' कराउथ्यो — एका बिहानबिहानैदेखि.......