भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

"भोटको लडाइँको सवाई (१०-१२)/ लालबहादुर आउँमासी" के अवतरणों में अंतर

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
('{{KKGlobal}} {{KKRachna |रचनाकार=लालबहादुर आउँमासी |अनुवादक= |संग्...' के साथ नया पृष्ठ बनाया)
 
 
पंक्ति 3: पंक्ति 3:
 
|रचनाकार=लालबहादुर आउँमासी
 
|रचनाकार=लालबहादुर आउँमासी
 
|अनुवादक=
 
|अनुवादक=
|संग्रह=भोटको लडाइँको सवाई
+
|संग्रह=भोटको लडाइँको सवाई / लालबहादुर आउँमासी
 
}}
 
}}
 
{{KKCatKavita}}
 
{{KKCatKavita}}

11:16, 26 जनवरी 2022 के समय का अवतरण

घटिया सपना येक् दुइले पाया ।
लेटरको सिपाहीलाई पट्टिमा मिलाया ॥
माझका सन्तरीमा रनप्रिया थिया ।
अन्तर्बीच्‌मा भवानीप्रसाद् राखिदिया ॥१० ॥

अधिबाट मान्धोज वीच खालि थियो ।
भोटेले दाउ पनि तहिँबाट लियो ॥
आइतबार ब्याउँदो सौँबार लाग्दो ।
रात्रिका बीचमा शुक्र उदाउँदो ॥११॥

बियाउँदो रातमा जोरिहाले हात ।
छल कपट् गर्न जान्ने भोटेको जात ॥
भाला बर्छा हातमा घुयाँत्राका डोरी ।
हान्न लागे भोटेहरू बन्दुकका गोली ॥१२॥