भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

"एक रात थियो भर्खर कै थियो / जीतेन्द्र बरदेवा" के अवतरणों में अंतर

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
छो (Sirjanbindu ने एक रात थियो, भर्खरकै थियो / जितेन्द्र बर्देवा पृष्ठ [[एक रात थियो भर्खर कै थियो / जितेन्द्...)
छो (Sirjanbindu ने एक रात थियो भर्खर कै थियो / जितेन्द्र बर्देवा पृष्ठ [[एक रात थियो भर्खर कै थियो / जीतेन्द्...)
 
(कोई अंतर नहीं)

12:22, 7 फ़रवरी 2022 के समय का अवतरण

एक रात थियो भर्खरकै थियो ऊसँग मेरो प्रीत
म मुस्काउदथे उ लजाउदथी त्यो रात नै उजेलो थियो
म छेउ सर्दथे उ पर सर्दथी त्यो भेट नै मौन थियो
एक रात थियो भर्खरकै थियो ऊसँग मेरो प्रीत

केही भन्न खोजी उ अघि सर्दथी तर बोली नै अल्झिदिन्थ्यो
केही भन्न भनी म अघि सर्दथे मेरो बोली नै अल्झिदिन्थ्यो
केही भन्न नपाई रात ढल्दै जाँदा मन नमान्दै बिछोडीन्थ्यौ
एक रात थियो भर्खरकै थियो ऊसँग मेरो प्रीत

उ मेरै थिई म उसकै थिए यो संसार नै अर्को थियो
प्राण धड्कन्थ्यो मन चञ्चल थियो हर सुस्केरा कम्पित थियो