भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

"तिमी देख्दा रहर होला लागेर आउँछ / नगेन्द्र थापा" के अवतरणों में अंतर

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
छो
 
पंक्ति 14: पंक्ति 14:
 
केटी –
 
केटी –
 
तिमी देख्दा नवै नाडी गलेर आउँछ
 
तिमी देख्दा नवै नाडी गलेर आउँछ
छातीभरि लाजै लाज भरेर आउँछ
+
छातीभरी लाजै लाज भरेर आउँछ
  
 
केटा –
 
केटा –
पंक्ति 26: पंक्ति 26:
 
केटा – तिमी देख्दा
 
केटा – तिमी देख्दा
  
नभनी मैले जिन्दगी मेरो तिमीमा साँचेछु
+
नभनी मैले जिन्दगी मेरो तिमीमा साटेँछु
 
व्यर्थैमा आज पछुतो मलाई लागेर आउँछ
 
व्यर्थैमा आज पछुतो मलाई लागेर आउँछ
  
 
केटी –
 
केटी –
हाँसखेल गर्दा मुटु नै मैले चुँडाई बाँडेछु
+
हाँसखेल गर्दा मुटु नै मैले चुँडाई बाँडेँछु
पीरले पनि साथीको माया लागेर आउँछ
+
पिरोले पनि पापीको माया लागेर आउँछ
  
 
केटा – तिमी देख्दा
 
केटा – तिमी देख्दा

19:21, 14 जून 2024 के समय का अवतरण

केटा –
तिमी देख्दा रहर होला लागेर आउँछ
त्यसै त्यसै जिन्दगी मेरो जागेर आउँछ

केटी –
तिमी देख्दा नवै नाडी गलेर आउँछ
छातीभरी लाजै लाज भरेर आउँछ

केटा –
रोकूँ भन्छु हाँसो आफैँ फुटेर आउँछ
के हुन लाग्यो आफ्नै माया लागेर आउँछ

केटी –
नसकी आज भावनाहरू उर्लेर आउँछ
आफ्नै मुटु पराई पराई लागेर आउँछ

केटा – तिमी देख्दा

नभनी मैले जिन्दगी मेरो तिमीमा साटेँछु
व्यर्थैमा आज पछुतो मलाई लागेर आउँछ

केटी –
हाँसखेल गर्दा मुटु नै मैले चुँडाई बाँडेँछु
पिरोले पनि पापीको माया लागेर आउँछ

केटा – तिमी देख्दा

.....................................................
नोट - (गोपाल योञ्जनसँगको संयुक्त लेखन)