भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
"आफ्नो कुना / कुन्दन शर्मा" के अवतरणों में अंतर
Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) ('{{KKGlobal}} {{KKRachna |रचनाकार= कुन्दन शर्मा |अनुवादक= |संग्रह= एउ...' के साथ नया पृष्ठ बनाया) |
Sirjanbindu (चर्चा | योगदान) |
||
पंक्ति 8: | पंक्ति 8: | ||
{{KKCatNepaliRachna}} | {{KKCatNepaliRachna}} | ||
<poem> | <poem> | ||
− | |||
धेरै बाँचेपछि सबैसित | धेरै बाँचेपछि सबैसित | ||
कुनैकुना चाहिँदो रहेछ | कुनैकुना चाहिँदो रहेछ | ||
बाँच्न आफैसित । | बाँच्न आफैसित । | ||
+ | |||
एक्लो नभएर पनि | एक्लो नभएर पनि | ||
जहाँ एकान्त हुन्छ | जहाँ एकान्त हुन्छ | ||
पंक्ति 17: | पंक्ति 17: | ||
केही बिपना | केही बिपना | ||
केलाउने फुर्सत पाइन्छ । | केलाउने फुर्सत पाइन्छ । | ||
+ | |||
धेरै भयो, बिहान लाजले राती भएकी | धेरै भयो, बिहान लाजले राती भएकी | ||
उषाको मुहार बादलको घुम्टो उठाएर नहेरेको, | उषाको मुहार बादलको घुम्टो उठाएर नहेरेको, | ||
पंक्ति 23: | पंक्ति 24: | ||
अनि साँझ, थाकेर गुँड फर्केका | अनि साँझ, थाकेर गुँड फर्केका | ||
चराचुरुङ्गीको मधुर गीत सुन्दै बार्दलीमा नउँगेको । | चराचुरुङ्गीको मधुर गीत सुन्दै बार्दलीमा नउँगेको । | ||
+ | |||
आफूलाई बिर्सेर सम्पूर्ण जीवन बिताएपछि | आफूलाई बिर्सेर सम्पूर्ण जीवन बिताएपछि | ||
कहिलेकाहीं सोही जीवनका केही अंश | कहिलेकाहीं सोही जीवनका केही अंश |
21:23, 7 सितम्बर 2024 के समय का अवतरण
धेरै बाँचेपछि सबैसित
कुनैकुना चाहिँदो रहेछ
बाँच्न आफैसित ।
एक्लो नभएर पनि
जहाँ एकान्त हुन्छ
केही सपना
केही बिपना
केलाउने फुर्सत पाइन्छ ।
धेरै भयो, बिहान लाजले राती भएकी
उषाको मुहार बादलको घुम्टो उठाएर नहेरेको,
कति भयो दिउँसो न्यानो घाम ताप्दै
सम्झनाको गोरेटोमा ओहोरदोहोर नगरेको,
अनि साँझ, थाकेर गुँड फर्केका
चराचुरुङ्गीको मधुर गीत सुन्दै बार्दलीमा नउँगेको ।
आफूलाई बिर्सेर सम्पूर्ण जीवन बिताएपछि
कहिलेकाहीं सोही जीवनका केही अंश
जीवनसित आफ्नो लागि माग्न मन लाग्छ
कहिलेकाहीं कुनै कुनामा आफैसित
बम आफैसित मात्र बस्न मन लाग्छ ।