भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
पूर्णप्रसाद ब्राह्मण / परिचय
Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 11:57, 13 अक्टूबर 2020 का अवतरण ('{{KKRachnakaarParichay |रचनाकार=पूर्णप्रसाद ब्राह्मण }} श्री पूर...' के साथ नया पृष्ठ बनाया)
श्री पूर्णप्रसाद ब्राह्मण (१९७८-२०४६)
मीमांसामा प्राचार्य । प्रकाशित पुस्तक ७ । पत्र-पत्रिकामा कविता, कया, निबन्ध प्रकाश । निर्वाचन आयोगमा प्रमुख निर्वाचन आयुक्त रहनु भएको।
ब्राह्मणजीको शैली जोशिलो हुन्छ, अनि भावना गहिरो हुन्छ। बीररसको उष्णतामा करुणालाई बाफिलो बनाएर उहाँ उडाइरहनुहुन्छ अनि यथार्थतिर लाग्नुहुन्छ ।
स्रोतः नेपाली पद्यसङ्ग्रह.- नवौं संस्करण.- साझा प्रकाशन, २०५९)