भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

सत्यमोहन जोशी / परिचय

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

श्री सत्यमोहन जोशी (१९७७)

त्रि-चन्द्र कलेजमा शिक्षा भारतका अन्तर्राष्ट्रिय केन्द्रहरूमा शिक्षा र तालीम। ग्राम्य-गीतको सङ्कलनकलामा पुरस्कार पाएको। तीन पटक 'मदन पुरस्कार' पाएको । ने.रा.प्र.प्र.का भूतपूर्व सदस्य-सचिव। प्रकाशित पुस्तक १६ । पत्र-पत्रिकामा कविताहरूको प्रकाश।

पाव-प्रवस्थादेखि नै जोशीजीले कलम चलाउन थाल्नुभएको छन्दमा बाँधिएर पनि सौन्दर्य दर्शाउनु उहाँको वैशिष्टय हो, तर हाल जहाँ छन्दको मुक्तितिर पनि लाग्नुभएको छ ।

(स्रोतः नेपाली पद्यसङ्ग्रह.- नवौं संस्करण.- साझा प्रकाशन, २०५९)