भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

तिम्रो ओठमा गीत बनी / ओमकार गर्तौला

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

केटा- तिम्रो ओठमा गीत बनी अल्झिदिऊँ कि कसो कसो
केटी- सम्झना भै सपनीमा बल्झिदिऊँ कि कसो कसो

केटा- मनमन्दिरको कुनै कुना राख्ने गर
         त्यही ठाउँमा बसिदिन्छु जिन्दगीभर

केटी- कुनै दैवले घच्चघच्याई इच्छाए त पस पस


केटी- यहाँ म त पर्खिबसेँ सम्झी एक्लै
         सबैजना भन्छन् तिम्रो माया बेग्लै

केटा- मनमनमा तिम्रै मया छाउँछ सधैँ जसो कसो