भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
यसपालि एकपल्ट अब / विमल गुरुङ
Kavita Kosh से
गर्ल्याम्म ... !
यसपालि एकपल्ट
अब सिसाहरु चोइटिनुपर्छ
गर्ल्याम्म ... !
यसपालि एकपल्ट
अब दराजहरु पछारिनुपर्छ
ठङ्ग ... !
यसपालि एकपल्ट
अब घैंटाहरु फुट्नुपर्छ
यसपालि एकल्ट अब ।